मेराे वडा

‘थारु समुदायमा माघीको रौनक सुरु’

‘थारु समुदायमा माघीको रौनक सुरु’

१९ पौष, काठमाडौं । नेपालमा ८० प्रतिशत हिन्दू धर्मावलम्बी छन्। पौष महिनाको सकिँदै गर्दा माघ महिनाको आगमनसँगै नेपालमा माघ महिनाको विशेष महत्व छ। नेपालमा धेरै बसोबास हिन्दू धर्मावलम्बीहरू भएकाे कारणले माघ महिनाकाे विशेष महत्व छ । याे महिनालाई धार्मिक महिनाको रूपमा पनि लिने गरिन्छ। माघ महिनाकाे सबै जातजातीमा आ-आफ्नो महत्व रहेको छ। साथैं बाँके, बर्दिया लगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक यतिबेला देखिन थालेको छ। माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन्। बर्दिया राजापुर वडा नम्बर ७ का वडाध्यक्ष रामु थारुले भन्नुभयाे, 'अहिले राजापुर माघीमय बनेकाे छ। थारू बाहुल्यता भएका यस ठाउँमा माघ महिनाकाे विशेष महत्व…
Read More
आवश्यकता अनुसारका योजना तथा कार्यक्रमहरु ल्याएका छाैं : वडा अध्यक्ष माइकल

आवश्यकता अनुसारका योजना तथा कार्यक्रमहरु ल्याएका छाैं : वडा अध्यक्ष माइकल

१९ पाैष, काठमाडाैं । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामलाल चौधरी(माइकल) ले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय कैलाली जिल्लास्थित धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १६ का वडावासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु उहाँले ल्याएका छन् । पुर्व अध्यक्षकाे पालामा रहेका आधा अधुरा कामहरु सम्पन्न गर्दै , विकास निमार्णका कार्यहरु  अगाडि बढाएकाे  वडा अध्यक्ष माइकलले जानकारी दिनुभयो । वडामा स्वास्थ्य, शिक्षा, कृषि, बाटो सडक,तटबन्ध,महिला विकासका तालिम,लैगिंक हिंसा जनचेतना मुलक कार्यक्रम तथा भौतिक पुर्वाधारविकास निमार्णका योजना तथा कार्यक्रमहरु…
Read More
वडाको समग्र विकासको लागि हामी लागिरहेका छौं

वडाको समग्र विकासको लागि हामी लागिरहेका छौं

१७ पाैंष,काठमाडाैं ।   कञ्चनपुर जिल्लाको बेलडाँडी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दुर्गा प्रशाद चौधरी स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर दाेस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदै भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ , वडा अध्यक्ष दुर्गा प्रसाद चौधरीे। स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,सडक बाटो, बिजुल्लि बत्ति, सरसफाई,भौतिक पुर्वाधार विकास निमार्णका काम, धार्मिक तथा सांस्कृतिकका योजना तथा कार्यक्रमहरु ल्याएको वडा अध्यक्ष चौधरीले बताउनुभयो । त्यस्तै स्वास्थ्य क्षेत्रको लागि वडामा कोरोनाको खोप लगाउने कार्यक्रमहरु रहेको जानकारी दिनुभयो…
Read More
कुषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दैं अध्यक्ष डगाैंरा

कुषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दैं अध्यक्ष डगाैंरा

१७ पौष,काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्र प्रशाद डगौरा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर दोस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर ३ मा अहिले विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा भईरहेका छन् । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष डगौराले जानकारी बताउनुभयाे । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले जानकारी दिनुभयाे । उहाँले भन्नुुभयो, 'स्वास्थ्य,शिक्षा, बाटो सडक, कृषि, सिचाई,विजुल्लि बत्ति तथा भौतिक…
Read More
हात्तीको आतंकबाट स्थानिय त्रासित

हात्तीको आतंकबाट स्थानिय त्रासित

१७ पौष, काठमाडौं । हात्तीको आक्रमणबाट बर्दिया गेरुवा गाउँपालिका स्थित वडा नम्बर १ का स्थानिय अहिले त्रासित छन् । वडा खवरसंग कुरा गर्दै गेरुवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष कर्म प्रसाद चौधरीले हात्तीले गहुबाली नोक्सान गरेको र घर भत्काइ दिएको र अन्न बाली खाईदिएर दु:ख दिएको गुनासो गर्नुभयो । बस्तीभर क्षति पुगको र स्थानिय त्रासमा बस्न बाध्य भएकोे वडा अध्यक्षले बताउनुभयो । तत्काल क्षति पुगका भटेरा गाउँमा २ वटा, बगी गाउँमा ३, बनखेतमा २, जनकनगरमा २ गरी अन्य १५ जति घरमा क्षति पुगेको अध्यक्ष  चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, हामी वडाबाट निरन्तर लागिरहेको र वडाको तर्फबाट पनि पहल हुदँै…
Read More
वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छाैं : अध्यक्ष चौधरी

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छाैं : अध्यक्ष चौधरी

१४ पाैष,काठमाडाैं ।  कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४मा अहिले विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा भईरहेका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा वडाको विकास गर्न कुनै कठिनाई हँुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन , अध्यक्ष राम बहादुर चौधरी । उपभोक्ता समिति गठन गरेर वडामा स्वास्थ्य,शिक्षा,बाटो सडक, खानेपानि,कृषि,सिपमुलक तालिम, सरसफाई,बिजुल्लि बत्ति,धार्मिक तथा सांस्कृतिक क्षेत्रका योजना तथा कार्यक्रमहरु पालिकाबाट पास भएका उहाँले जानकारी दिनुभयो । यो भन्दा अघि विभिन्न कारणले वडामा विकास निमार्णका कार्यहरु सम्पन्न गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर कामहरु अगाडि बढाई रहेको अध्यक्ष  चौधरीले दिनुभयो । उहाँले भन्नुभयो, अब वडामा हामी…
Read More
आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै: वडा अध्यक्ष थारु

आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै: वडा अध्यक्ष थारु

१४ पाैष, काठमाडाैं । कैलाली जिल्ला गौरीगङ्गा नगरपालिकाको वडा नम्बर ९ मा अहिले विकासका काम दु्रत गतिमा भइरहेको छ। पछिल्लो समय वडा नम्बर ९ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ। वडा अध्यक्ष राज कुमार थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएर काम भइरहेको बताउनुभयो । वडामा ढल निकासकोे काम सगँै स्वास्थ्य क्षेत्रमा वडामा रहेको सुर्य स्वास्थ्य चौकीमा १० लाखको योजना सम्पन्न भईसकेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, पालिका र वडाको उपभोक्ता समिति गठन गरेर बाँकी रहेका योजनाहरुको काम सुरु गर्ने प्रकृया अघि बढेको जानकारी दिनुभएको छ। वडाध्यक्ष थारुले भन्नुभयो,…
Read More
समृद्ध वडा बनाउन लागी परेको छाैं : अध्यक्ष चौधरी

समृद्ध वडा बनाउन लागी परेको छाैं : अध्यक्ष चौधरी

१४ पाैष, काठमाडाैं। कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर १९ मा अहिले विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा भईरहेका छन् । पछिल्लो समय वडा नम्बर १९ मा वडाबासीहरुलाई लक्षितगर्दै योजना तथा कार्यक्रमहरु ल्याईएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष चौधरीले बताउनुभयो । यो वडा अरु वडाको हिसाबले कान्छो वडाको रुपमा चिनिने वडा हो । तिनै तिर आरक्षले घेरेको र नदिले घेरेको वडा हो । घर जंगली हात्तिले भत्काउने समस्या रहेकाे बताउदैं उहाँले भन्नुुभयाे, 'नदिको बाहाफले समस्या भएकाे कारण यहाँका स्थानियहरूले बसार्इ सरेर जाने समस्या रहेकाे छ र कति मानिसहरु भारततिर विस्थापित भईरहेको छन् ।…
Read More
पाँच वर्षमा सुन्दर र समृद्ध वडा बनाउँछौं : अध्यक्ष थारु

पाँच वर्षमा सुन्दर र समृद्ध वडा बनाउँछौं : अध्यक्ष थारु

१४ पाैष, काठमाडाैं ।   बाँके जिल्लाको राप्ति सोनारी गाउँपालिका वडा नम्बर ७का वडा अध्यक्ष रामलखन थारूले स्थानियतहको निर्वाचनमा बहुमत ल्याएर दोसा्रे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर ७ मा विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन, वडा अध्यक्ष रामलखन थारू। पहिले रहेका आधा अधुरा कामहरु सम्पन्न गर्दै अरु योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामी तिब्र गतिमा लागि रहेको वडा अध्यक्ष थारूले बताउनुभयो । उहाँले भन्नुभयो, 'वडामा टोल विकास समितिको गठन प्रकृया अन्तिम चरणमा पुगेको र योजना तथा कार्यक्रमहरु…
Read More
कृषिलाई व्यवसायीकरण गर्दै वडा अध्यक्ष चौधरी

कृषिलाई व्यवसायीकरण गर्दै वडा अध्यक्ष चौधरी

१४ पाैष,काठमाडौं।  लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार (मन्त्रिपरिषद्)को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये एक नगरपालिका हो। मधुवन नगरपालिका साबिकका सानोश्री, ताराताल, सुर्यपटुवा र ढोढरी सहित ४ गा.बि.स.समाहित गरि निर्माण भएको छ । ११ हजार २ सय ४३ घरधुरी रहेको यस नगरपालिकामा कुल जनसंख्या ५८३४६ रहेको छ । हाल नगरपालिकामा ९ वटा वडा रहेका छन् । यस नगरपालिकाको अधिकांश क्षेत्रहरुमा कृषि उत्पादन भएको पाइन्छ । गत वैशाखको स्थानीय तह निर्वाचनमा मधुवन नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदमा बलिराम चौधरी निर्वाचित हुनुभएको छ । उहाँले स्थानीय तह निर्वाचन पश्चात वडामा…
Read More
Page 119 of 123
1 … 117 118 119 120 121 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.