मेराे वडा

वडालाई  नेपालकैै नमुना वडा बनाउन लागि परेकाे अध्यक्ष चाैधरी

वडालाई नेपालकैै नमुना वडा बनाउन लागि परेकाे अध्यक्ष चाैधरी

१३ पाैष,काठमाडाैं। कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नं.७, का दिनेश कुमार चौधरीले स्थानीय तहको निर्वाचनमा भारी बहुमत ल्याएर अध्यक्ष पदमा दाेस्राे पटक  निर्वाचीत हुनुभएकाे छ । दाेस्राे पटक निर्वाचीत हुनुभएका अध्यक्ष चौधरीले अघिल्लो कार्यकालमा थुप्रै विकासका  याेजनाहरू समेटेर वडालाई अगाडि बढाउन निरन्तर लागिरहनुभएकाे छ । पछिल्लो समय कपिलवस्तु जिल्लास्थित विजयनगर गाउँपालिका वडा नं.७, ले विकासमा फड्को मारिरहेको छ। वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष दिनेश कुमार चौधरी अहोरात्र खटिरहनुभएको छ । उहाँले अघिल्लो कार्यकालमा रहेका योजना र वडालाई नमुना वडा बनाउन आफुले देखेकाे सपना पुरा गर्न पुन अवसर पाएकाे र याे कार्यकालमा आफ्नाे वडा नमुना वडा बनाउने याेजना रहेकाे…
Read More
समग्र वडाकाे विकासलाई अघि बढाउँदै अध्यक्ष डाँगी

समग्र वडाकाे विकासलाई अघि बढाउँदै अध्यक्ष डाँगी

११ पाैष, काठमाडाैं ।  सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं.४ का वडा अध्यक्ष रामबहादुर डाँगीले जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । वडामा स्वास्थ्य,शिक्षा, खानेपानि,सरसफाई, सिचाई, बाटो सडक, कृषि तथा बिजुल्लि बत्तिको क्षेत्रमा राम्रो काम भएको वडा अध्यक्ष डाँगीले बताउनुभयो । त्यस्तै स्थानियतहको निर्वाचनभएर आएपछि वडामा खानेपानि,सिचाई, कृषि, बाटो सडक तथा सांस्कृतिक क्षेत्रमापनि राम्रो विकास भएको उहाँले जानकारी दिनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा कामगर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष डाँगीले बताउनुभयो । उहाँ सबै वडाबासीको मन मुटुमा सजिलै बस्न सफल वडा अध्यक्ष हुनुहुन्छ । शिक्षा, स्वास्थ्य,खानेपानि,सरसफाई, बाटो सडक,सिचाई तथा कृषिलाई पहिलो प्राथमिकता दिएको उहाँले…
Read More
किसान र महिलालाई लक्षित गरि विकासका काम गर्दै वडा अध्यक्ष चौधरी

किसान र महिलालाई लक्षित गरि विकासका काम गर्दै वडा अध्यक्ष चौधरी

११ पाैष,काठमाडौं।  दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर ३ मा अब विकासले फड्को मार्ने देखिएको छ । वडाबसीको माग र आवश्यक्तालाई लक्षित गरि विभिन्न योजनाहरु ल्याइएको वडा अध्यक्ष सुकलाल चौधरीले जानकारी दिनुभयो। वडा अध्यक्ष चौेधरीले वडाको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम तथा योजनाहरू अगाडि बढाएको बताउनुभयो। वडामा किसान र महिलाहरुलाई प्राथमिकतामा राखेर काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “वडामा राष्ट्रिय परिचय पत्र बनाउने शन्र्दभमा  योजनाका कामहरु अघि बढाउन ढिला भएको र अब चाँडै बैठक बसेर छलफलका साथ योजनाका कामहरु तिव्र रुपमा अघि बढाउने छौ।” उहाँले वडामा रहेका सबै जनतालाई एकसाथ समेटेर अघि बढ्ने जानकारी दिनुभएको छ। उहाँले दलित…
Read More
वडावासीको आवश्यक्ता अनुसार योजनाहरु ल्याएका छौं : अध्यक्ष चौधरी

वडावासीको आवश्यक्ता अनुसार योजनाहरु ल्याएका छौं : अध्यक्ष चौधरी

८ पाैष,  काठमाडौं ।  कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ५, का वडा अध्यक्ष भोले राम चौधरीले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय कैलाली जिल्लास्थित बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ ले विकासमा फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष भोले राम चौधरी अहोरात्त्र खटिरहनुभएको छ । पछिल्लो समय वडा नम्बर ५ मा वडावासीको आवश्यक्तालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । त्यस्तै अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, योजनाहरूको काम तिव्र गतिमा भईरहको र वडामा रहेका वडावासीहरुको सहजताका लागि टोल—टोलमा सुचना पाटीको स्थापना भईसकेको अध्यक्ष चौधरीले  बताउनुभयो…
Read More
शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै अध्यक्ष चौधरी

शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै अध्यक्ष चौधरी

७ पाैष, काठमाडाैं ।  दाङ जिल्लाको राप्ति गाउँपालिका वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ६ का वडाबसीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि, बाटो सडक तथा बिजुलिका योजनाहरु रहेको वडा ६ का अध्यक्ष दिपक कुमार चौधरीले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'टोल विकास समिति मार्फत काम गरिरहेको छाैं । यस वडामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता राखेर याेजना बनाएकाे र  वडाको तर्फबाट विद्यालयको वार्षिक उत्सबको उपलक्ष्यमा जेहेनदार,गरिबी,इमानदार विद्यार्थीहरुलाई एउटा साईकल उपहार दिएर हाैसला प्रदान गरिरहेका छाैं…
Read More
समृद्ध वडा बनाउँदै अध्यक्ष थारू

समृद्ध वडा बनाउँदै अध्यक्ष थारू

६ पाैष, काठमाडाैं । बर्दिया जिल्लको बारबर्दिया नगरपालिका वडा नम्बर २ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा अध्यक्ष राम फेरन थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएको बताउनु भयो । वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक र कृषिलगायत क्षेत्रमा राम्रो काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, अघिल्लो वर्षका बाँकी रहेका वडा योजनाहरु यो वर्ष पुरा गरेको छु, वडावासीको समस्या समाधान गर्नको लागि अहोरात्र खटिरहेको छु। जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम…
Read More
‘पाँच वर्षको कार्यकालमा वडालाई नमुना वडा बनाउछु’

‘पाँच वर्षको कार्यकालमा वडालाई नमुना वडा बनाउछु’

५ पाैष, काठमाडाैं । बाके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ८ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर ८ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा अध्यक्ष भगन थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएर काम भइरहेकाे बताउनु भयो । वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक, कृषि र भौतिक पुर्वाधार लगायत क्षेत्रमा राम्रो काम भइरहेकाे उहाँले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,'उपभोक्ता समिति गठन गरेर वडामा धेरै योजनाहरु निमार्णधिन चरणमा रहेका…
Read More
बार बर्दिया नगरपालिका वडा नम्बर ७ समृद्ध तर्फ लम्किदै

बार बर्दिया नगरपालिका वडा नम्बर ७ समृद्ध तर्फ लम्किदै

५ पाैष, काठमाडाैं । बर्दिया जिल्लाको  बार बर्दिया नगरपालिका वडा नम्बर ७ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर ७ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा अध्यक्ष इन्द्र प्रसाद थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएको बताउनु भयो । वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक, कृषि र भौतिक पुर्वाधार लगायत क्षेत्रमा राम्रो काम भइरहेकाे उहाँले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएकाे ज्वलन्त उदाहरण बन्नुभएकाे छ वडा अध्यक्ष थारू । त्यस्तै वडामा अघिल्ला वर्षका बाँकी…
Read More
वडावासीको विकास र समृद्धिमा अहाेरात्र खट्दै वडाध्यक्ष थारू

वडावासीको विकास र समृद्धिमा अहाेरात्र खट्दै वडाध्यक्ष थारू

५ पाैष, काठमाडाैं । बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नम्बर ५ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर ५ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा अध्यक्ष दहवा थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएको बताउनु भयो । वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक, कृषि र भौतिक पुर्वाधार लगायत क्षेत्रमा राम्रो काम भइरहेकाे उहाँले बताउनुभयो । त्यस्तै वडामा अघिल्ला वर्षका बाँकी याेजनाहरूकाे काम द्रुत गतिमा भइरहकाे उहाँले बताउनु भयाे । त्यस्तै वडाको रगं रोगन र नालीको पुन: निमार्णको काम सम्पन्न…
Read More
वडावासीकाे अवश्यकताअनुसार याेजना तथा कार्यक्रमहरू ल्याइएकाे छ : वडाध्यक्ष चाैधरी

वडावासीकाे अवश्यकताअनुसार याेजना तथा कार्यक्रमहरू ल्याइएकाे छ : वडाध्यक्ष चाैधरी

काठमाडाैं । बर्दियाकाे गेरुवा गाउँपालिका वडा नम्बर १ ले विकासकाे फड्काे मारिरहेकाे छ । वडा नम्बर १ का वडाध्यक्ष कर्म प्रसाद चौधरीले निर्वाचित भएर आइसकेपछि वडाको सम्रग विकास निर्माणका कार्यलाई तीव्रता दिइरहेकाे बताउनु भयाे । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्ने कुनै कठिनाई नै नरहेको उहाँकाे भनाइ छ । वडाध्यक्ष चाैधरीले वडा खबरसँग कुरा गर्दै भन्नुभयाे, 'वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौँ।' उहाँले विशेष रूपमा शिक्षा, स्वास्थ, कृषिलाई जाेड दिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, नेपाल कृषि प्रधान देश भएकाेले वडामा कृषिका विभिन्र याेजना तथा कार्यक्रमहरू ल्याइएकाे छ।' उहाँले गाउँपालिकाले पनि कृषिलाई विशेष ग्राहयता दिएका बजेट विनियाेजना गरेकाे बताउनु…
Read More
Page 120 of 123
1 … 118 119 120 121 122 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.