स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष बि.एम
२० चैत्र, काठमाडाैं । स्वर्गद्वारी नगरपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । प्यूठानस्थित स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष नर बहादुर बि.एम । जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ मा वडा अध्यक्षमा जित्न सफल नर बहादुर बि.एम वडा अध्यक्ष हुनुहन्छ। यस अघिको २०७४ सालको कार्यकाल पनि बि.एमले भएको विकास र जनले बि.एमलाइ पुन २०७९ सालमा दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा…
