खानेपानी पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष भगत चौधरी
२१ चैत्र, काठमाडौ। लुम्बिनी प्रदेश दाङ जिल्लामा अवस्थित गढवा गाउँपालिकामा वडा नं. २ का वडा अध्यक्ष हरि भगत चौधरीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो। गढवा गाउँपालिकामा वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हरि भगत चौधरी । पुर्व वडा अध्यक्षको कार्यकालमा अधुरा रहेका काम सम्पन्न गर्दै नयाँ विकास निमार्णका कार्यहरु तीव्र गतिमा गर्ने तयारीमा रहेको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो । वडा अध्यक्ष हरि भगत चौधरीले भन्नुभयो, “ खानेपानी पहिलो प्राथमिकता दिएर शिक्षा, स्वास्थ्य, कृषि ,…
