वडा नं.७

भिमसेनथापा गाउँपालिका

वडामा खानेपानीलाई पहिलो प्राथिमकता दिएर काम गर्दै वडा अध्यक्ष श्रेष्ठ

वडामा खानेपानीलाई पहिलो प्राथिमकता दिएर काम गर्दै वडा अध्यक्ष श्रेष्ठ

१७ माघ , काठमाडाैँ । गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नारायण श्रेष्ठ स्थानीय तहको निर्वाचनमा भारीमत ल्याएर अध्यक्ष पदमा निर्वातिच हुनुभएको हो । पछिल्लो समय वडा नम्बर ७ मा विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाइएको छ । स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, बाटो सडक, खानेपानी, कृषि तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याइएको उहाँले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ , वडा अध्यक्ष नारायण श्रेष्ठ । उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो, वडामा खानेपानीलाई पहिलो प्राथमिकता दिदै खानेपानीको टयाङकीको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.