अजिरकोट गाउँपालिका

अजिरकोट-गाउँपालिका गाेरखा जिल्लामा पर्छ

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ

 २७ माघ, काठमाडाैँ । गोरखा जिल्लाको अजिरकाेट गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष मनोज गुरुङले बताउनुभयो । वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ,  “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न भइसकेकाे छ, भने केही कामहरूअन्तिम चरणमा पुगेकाे  सुरु  छ । '' उहाँले भन्नुभयो,  '' वडामा कृषिलाई पहिलो प्राथमिकता दिदै कृषिलाई व्यावसायमुखिकरण बनाउनको लागि हामी अहोरात्र खटिरहेका छौ । '' स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी,…
Read More
कृषिलाई व्यावसायीकरण गर्दै छुः अध्यक्ष गुरुङ

कृषिलाई व्यावसायीकरण गर्दै छुः अध्यक्ष गुरुङ

२४ माघ, काठमाडाैँ । गाेरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष जंग बहादुर गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नंं.४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष जंग बहादुर गुरुङ । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ । उहाँले भन्नुभयो,  '' पुर्व कार्यकालका आधा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.