जनता प्रति  सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

जनता प्रति सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

बर्दिया माघ २० गते । सम्भवत बर्दिया जिल्लामै सबैभन्दा सानो उमेरका वडा अध्यक्ष हुन् विष्णु यादव। गुलरिया नगरपालिका वडा नं ११ मा जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष भएका विष्णु यादव यतिबेला बल्ल २८ वर्ष पुगेका छन् ।२०७९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जनता समाजवादी पार्टीका विष्णु यादवले ९०३ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनी गुलरिया नगरपालिकाका सबैभन्दा कान्छा वडा अध्यक्ष पनि हुन् । यादव यतिबेला जनताको काममा समर्पित हुने गरेका छन्। स्वभावले पनि मिजाशिला र सहयोगी यादव सबैका लागि एउटा असल पात्रको रुपमा यतिबेला राजनीतिमा देखिएका छन्। यतिबेला गाउँघरमा स्थानीयको काममा सहयोग गर्न जहाँ पनि पुग्ने…
Read More
आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै: वडा अध्यक्ष थारु

आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै: वडा अध्यक्ष थारु

१४ पाैष, काठमाडाैं । कैलाली जिल्ला गौरीगङ्गा नगरपालिकाको वडा नम्बर ९ मा अहिले विकासका काम दु्रत गतिमा भइरहेको छ। पछिल्लो समय वडा नम्बर ९ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ। वडा अध्यक्ष राज कुमार थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएर काम भइरहेको बताउनुभयो । वडामा ढल निकासकोे काम सगँै स्वास्थ्य क्षेत्रमा वडामा रहेको सुर्य स्वास्थ्य चौकीमा १० लाखको योजना सम्पन्न भईसकेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, पालिका र वडाको उपभोक्ता समिति गठन गरेर बाँकी रहेका योजनाहरुको काम सुरु गर्ने प्रकृया अघि बढेको जानकारी दिनुभएको छ। वडाध्यक्ष थारुले भन्नुभयो,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.