वडा नं.८

ढकारी गाउँपालिका

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ : अध्यक्ष उपाध्याय

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ : अध्यक्ष उपाध्याय

२८ बैशाख ,काठमाडौं । ढकारी गाउँपालिका प्रदेश नं. ७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७।८८ वर्ग कि।मी। क्षेत्रफलमा फैलिएको छ। यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ । ढकारी गाउँपालिकालाई ८ वडा वडामा बिभाजन गरिएको छ । उद्वराज उपाध्याय २०७९ सालको स्थानिय तहको निर्वाचनमा ढकारी गाउँपालिका वडा नम्बर ८ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले समाज सेवामा आवद्ध रहनुभएका उद्वराज उपाध्याय वडाका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.