वडा नं. १

गेरूवा गाउँपालिका

हात्तीको आतंकबाट स्थानिय त्रासित

हात्तीको आतंकबाट स्थानिय त्रासित

१७ पौष, काठमाडौं । हात्तीको आक्रमणबाट बर्दिया गेरुवा गाउँपालिका स्थित वडा नम्बर १ का स्थानिय अहिले त्रासित छन् । वडा खवरसंग कुरा गर्दै गेरुवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष कर्म प्रसाद चौधरीले हात्तीले गहुबाली नोक्सान गरेको र घर भत्काइ दिएको र अन्न बाली खाईदिएर दु:ख दिएको गुनासो गर्नुभयो । बस्तीभर क्षति पुगको र स्थानिय त्रासमा बस्न बाध्य भएकोे वडा अध्यक्षले बताउनुभयो । तत्काल क्षति पुगका भटेरा गाउँमा २ वटा, बगी गाउँमा ३, बनखेतमा २, जनकनगरमा २ गरी अन्य १५ जति घरमा क्षति पुगेको अध्यक्ष  चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, हामी वडाबाट निरन्तर लागिरहेको र वडाको तर्फबाट पनि पहल हुदँै…
Read More
वडावासीकाे अवश्यकताअनुसार याेजना तथा कार्यक्रमहरू ल्याइएकाे छ : वडाध्यक्ष चाैधरी

वडावासीकाे अवश्यकताअनुसार याेजना तथा कार्यक्रमहरू ल्याइएकाे छ : वडाध्यक्ष चाैधरी

काठमाडाैं । बर्दियाकाे गेरुवा गाउँपालिका वडा नम्बर १ ले विकासकाे फड्काे मारिरहेकाे छ । वडा नम्बर १ का वडाध्यक्ष कर्म प्रसाद चौधरीले निर्वाचित भएर आइसकेपछि वडाको सम्रग विकास निर्माणका कार्यलाई तीव्रता दिइरहेकाे बताउनु भयाे । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्ने कुनै कठिनाई नै नरहेको उहाँकाे भनाइ छ । वडाध्यक्ष चाैधरीले वडा खबरसँग कुरा गर्दै भन्नुभयाे, 'वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौँ।' उहाँले विशेष रूपमा शिक्षा, स्वास्थ, कृषिलाई जाेड दिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, नेपाल कृषि प्रधान देश भएकाेले वडामा कृषिका विभिन्र याेजना तथा कार्यक्रमहरू ल्याइएकाे छ।' उहाँले गाउँपालिकाले पनि कृषिलाई विशेष ग्राहयता दिएका बजेट विनियाेजना गरेकाे बताउनु…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.