समग्र वडालाई समेट्दै निरन्तर काम गरिरहेको छौ, : अध्यक्ष अधिकारी

समग्र वडालाई समेट्दै निरन्तर काम गरिरहेको छौ, : अध्यक्ष अधिकारी

५ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुधन अधिकारी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय कास्की जिल्ला स्थित माछापुच्छ्रे गाउँपालिका वडा नं.४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनु भएको छ । माछापुच्छ्रे  गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मधुसुधन अधिकारीले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.