नमुना वडा बनाउन लागी रहेका छाैं : वडा अध्यक्ष बिष्ट
१६ जेठ,काठमाडाैं । देशमा परिवर्तित राजनैतिक परिस्थीति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघियतामा गई गठन भएका देशभरका ७५३ स्थानिय तहहरू मध्ये नवदर्गा गाउँपालिका देशको सुदुरपश्चिमी भुभाग अन्तरगत प्रदेश नं. ७ को डडेल्धुरा जिल्लाको पुर्वी भागमा अवस्थीत रहेको छ । साविकका कोटेली ,मणिलेक ,नवदुर्गा र वेलापुर गा.वि.स. लाई मिलाएर वनेको यो गाउँपालिकाको नामाकरण साविकको नवदुर्गा गा.वि.स.मा अवस्थीत प्रसिद्द नवदुर्गा देवीको नाम वाट गरिएको छ । यस नवदर्गा गाउँपालिकामा ५ वडा कायम गरिएको छ। यस नगरपालिकामा वडा नम्बर २ का जनप्रतिनिधि दिल बहादुर बिष्ट नवदर्गा गाउँपालिका २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो । जनताको मन र मत दुबै…
