विचार/ब्लग

पोखरा एयरपोर्टले श्रीलंकाको हम्बनटोटा पोर्टकै नियति भोग्ने त होइन ?

पोखरा एयरपोर्टले श्रीलंकाको हम्बनटोटा पोर्टकै नियति भोग्ने त होइन ?

२०२० बाट आरम्भ भएको कोरोना महामारीले २०२२ मा पुग्दा विश्वलाई हल्लाइदियो । श्रीलंकामा २०२० बाट कमजोर हुन आरम्भ भएको अर्थतन्त्र २०२२ मा पुग्दा श्रीलंकाका प्रधानमन्त्रीले देशलाई ‘बैंकरप्ट’ घोषणा गर्नुपर्ने अवस्थामा पुग्यो । १९४८ मा स्वतन्त्र भएपछि ७० वर्षको इतिहासमा श्रीलंका बैंकरप्सीको अवस्थामा कहिल्यै पुगेको थिएन । सिंगापुरका राष्ट्रपति ली क्वान यु श्रीलंकाको भ्रमणमा गएका बेला सिंगापुरलाई श्रीलंकाजत्तिको बनाउने सपना बोकेर आफ्नो देश फर्केका थिए रे ! जुन वर्ष (सन् २०२३) श्रीलंका टाट पल्टेर जनता भोकभोकै जीवनसँग लडिरहेका थिए, त्यही वर्ष सिगापुर प्रतिवर्ष प्रतिव्यक्ति आय यूएस डलर ८२ हजार पुर्‍याएर प्रतिव्यक्ति आयमा संसारको दोस्रो स्थानमा विराजमान भइराखेको थियो । जम्मा ६०…
Read More
नेपाल-चीन सम्बन्धको समस्या र यथार्थ

नेपाल-चीन सम्बन्धको समस्या र यथार्थ

श्रीमन नारायण नेपालको बेल्ट एण्ड रोड परियोजना कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसकेकोमा चीन दुःखी र आक्रोशित देखिन्छ। नेपाल सानो देश अवश्य पनि हो। तर यसको पनि आत्मसम्मान र स्वाभिमान छ। नेपाली जनता र देशको हित के गर्दा उचित हुन्छ, नेपालको आर्थिक स्वार्थ कसरी पूर्ति हुन्छ ? यसबारे निर्णय लिने अधिकार नेपालमै सुरक्षित छ। किनकी यो एउटा स्वतन्त्र एवं सार्वभौम राष्ट्र हो। उत्तरी छिमेकी चीनको अनावश्यक टिप्पणी र दबाबले नेपालमाथि असर पर्ला जस्तो लाग्दैन। हालका दिनमा चीनलाई नेपालमा समस्या भइरहेको महसुस उसले गरेको हुनसक्छ। बिआरआईलाई कार्यान्वयनमा ल्याउन आफ्नो तर्फबाट हरेक किसिमको उपाय उसले गरिरहेको छ। एकातिर उसले नेपालमा आफ्नो परियोजना र…
Read More
आर्थिक मन्दी र चिनियाँ युवाको बेचैनी

आर्थिक मन्दी र चिनियाँ युवाको बेचैनी

सन् १९८५ मा पपगायक जर्ज माइकल र एन्ड्रु रिडगेले पहिलो पटक चीन पुगेका थिए। यसरी चीन पुग्ने पहिलो पश्चिमा पपगायक समूह उनीहरूकै बनेको थयो। सांगीतिक कार्यक्रमका सहभागीलाई आ–आफ्नो सिटमा बस्न निर्देशन दिइएको थियो। तर त्यतिबेला पनि चिनिया युवाहरू यी पपगायकलाई देख्न लालायित थिए। कम्युनिस्ट देश भएकाले त्यति स्वतन्त्रता नभए पनि त्यतिबेला चीन बिस्तारै विश्वसामु खुल्दै थियो र आर्थिक सुधारलाई अगाढि बढाउँदै थियो। तर त्यसको ३ दशकमा अर्थतन्त्र दु्रुत गतिमा अगाडि बढेको थियो र चीनमा नयाँनयाँ अवसर सिर्जना भएका थिए। ठूलो संख्यामा चिनियाँ युवा विदेश अध्ययन गर्ने र भ्रमण गर्ने अवसर पाएका थिए। यो अवधिमा हुर्केका युवाहरूमा भविष्यप्रति नयाँ आशाको सञ्चारसमेत…
Read More
तिब्बती भूमिमा सगरमाथाको नक्सा

तिब्बती भूमिमा सगरमाथाको नक्सा

बाबुराम विश्वकर्मा सगरमाथा शिखर चुम्ने आरोहीले नेपालको भूमि टेक्नैपर्छ । सगरमाथा शिखरलाई लिएर उत्तरी छिमेकी चीनसँग बेलाबेला नेपालले झमेला झेल्नुपरेको छ । नेपालको एकलौटी र सार्वभौम आधिपत्य कायम रहेको सगरमाथा–चुचुरोको नयाँ उचाइ घोषणामा सन् २०२० मा चीनलाई सामेल गरिएपछि सगरमाथा उचाइ फेरि विवादमा तानियो । बेमौसमको बाजा बजाउन नेपाली नेतालाई बेलाबेला रहर लाग्छ । त्यसैको नतिजा हो, सन् २०२० मा चीनसँग मिलेर गरिएको सगरमाथाको संयुक्त उचाइ घोषणा । विश्व समुदायले मान्यता दिएको सगरमाथा चुचुरोको प्रचलित र सार्वभौम उचाइ ८,८४८ मिटर हो । नेपाल र संसारका अधिकांश देशले मान्यता दिएको यो उचाइलाई विस्थापित गर्न नयाँ उचाइ घोषणा गरिएको थियो । ८ डिसेम्बर २०२० मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र…
Read More
यसरी फैलाउँदै छ चीनले नेपालमा ‘सौम्य शक्ति’

यसरी फैलाउँदै छ चीनले नेपालमा ‘सौम्य शक्ति’

निष्णु थिङ चीनसँग नेपालको सम्बन्ध प्राचीन कालदेखिकै हो। पछिल्लो समय भने यो सम्बन्धमा खासगरी चिनियाँ सौम्य शक्तिको नीति हावी भएको देखिन्छ। सन् २०१५ को भूकम्प र संविधान जारी भएपछिको अवस्थामा नेपालमा प्रभाव ह्वात्तै बढाएको चीनको सौम्य शक्ति यहाँका विभिन्न क्षेत्रमा कार्यान्वयन भइरहेको छ। अनि त्यो संस्कृति, शिक्षा, पहिले कम्युनिस्ट अनि अहिले सी चिनफिङ विचारधारा, धर्म, व्यापार, भाषा, पर्यटन, अध्ययन–अनुसन्धान, प्राज्ञिक तह, चीन अध्ययन केन्द्र, विश्वविद्यालय, पुस्तक प्रकाशनदेखि सामान्य दैनिक जीवनसम्मका आयाममा प्रतिविम्बित छ। होउ यान्छी राजदूत भएर आएको दुई महीनामै चिनियाँ दूतावासद्वारा १०७औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले ‘चरी जस्तै उड्न पाए, गगनको तलतिर’ बोलको नेपाली गीतमा नृत्य…
Read More
भारतसँग सदियौं पुरानो विशेष सम्बन्ध पुन: प्रगाढ गर्ने अवसर पाएपछि प्रधानमन्त्री प्रचण्ड उत्सहित

भारतसँग सदियौं पुरानो विशेष सम्बन्ध पुन: प्रगाढ गर्ने अवसर पाएपछि प्रधानमन्त्री प्रचण्ड उत्सहित

काठमाडौं । भारत र नेपालका नेताहरूको एकअर्काका देशहरूमा हुने द्विपक्षीय भ्रमणहरू सधैं महत्त्वपूर्ण घटनाहरू हुन्, जसलाई दुवै पक्षले गम्भीरताका साथ लिएका छन्। दुई देशबीचको सम्बन्धहरू सभ्यतापूर्ण छन् र उनीहरूबीचको खुला सीमांकन गर्ने सीमाहरू र तिनीहरूका जनताबीचको आत्मीयतासँग जोडिएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ गते चारदिने औपचारिक भ्रमणका लागि भारत आइपुग्दा उनको त्यो गम्भीरता र न्यानोपनको सन्देश दिएको थियो। मुख्य सचिव, अन्य सचिवहरूबाहेक आफ्नो मन्त्रिपरिषद्का पाँचजना मन्त्रीहरू सम्मिलित चार दर्जन बलियो आधिकारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत पुगेका प्रचण्डलाई सम्बन्धको दायरा पनि रहेको छ। जुन ३ मा प्रचण्ड आफ्नो चलिरहेको भ्रमणबाट काठमाडौं फर्कने बेलासम्ममा…
Read More
धोकेबाजलाई अन्तिम प्रेम पत्र

धोकेबाजलाई अन्तिम प्रेम पत्र

१३ फागुन, काठमाडाैँ ।  तिमी आफै नजिक सरेकि थियौ, मैले बोलाएको थिएन। अब आफ्नै इच्छाले टाढा जान्छौ भने म चुपचाप बिदाईकोहात हल्लाउने छु। अब तिमी पनि पराई झै बन्छौ भने म हाँसेरै टारिदिनेछु। मलाई आँसु त एकान्तमा मनपर्छ। तिमी म सँग रिसाए पनि, दुखी भए पनि, नबोले पनि अनि भावनात्मक रुपमा समेत टाढा गएपनि हाम्रो साझा सपनाले साकार रुप लिने विश्वासमा कमी नल्याउनू म तिम्रो अपेक्षा पूर्ण गर्न आफ्नो बलबुताले भ्याउने सबथोक गर्नेछु। तिमी मलाई जसरी बुझ, जे बुझ केही फरक पर्दैन, म तिम्रो को हुँ र ? तिमी मेरो को हौ रुरु यो मलाई राम्ररी थाहा छ। यो स्पष्टतामा…
Read More
अपसोच गर्न पर्दैन समय निरन्तर गतिमान भैईरने हुनाले आज भोलिमा परिणत हुन्छ ।

अपसोच गर्न पर्दैन समय निरन्तर गतिमान भैईरने हुनाले आज भोलिमा परिणत हुन्छ ।

♠जि. बिष्ट ८ फागुन, काठमाडाैं ।  समयको निरन्तर गतिशीलताले गर्दा आज हिजोको परिवेश भन्दा धेरै परिवर्तन भएको छ । आजको र हिजको भावना परिवर्तन मात्र हैन बिचार र चेतनाको स्तर पनि परिवर्तन भएको छ । तर मनोबल अनि कल्पना र वास्तविकताले मेल नखाई दिदा मानव परिवर्तन बेगमफुसे कुरा गरे जस्तो मात्र हुन पुग्छ । अरुहरुले त कति सहजै आफ्नो दैनिकीहरुलाई विकसित र अत्युक्तम बनाएका हुन्छन। धन्य हुन तिनीहरु जो परिवर्तनलाई स्विकार्दै अघि बढीरहेका छन। यो नै अति उत्तम बाटो हो । अविच्छिन तिनै शव्दहरु हुन जुन हिजो अस्तिका दिनमा वृहत ,पारदर्शी ,अत्युक्तम लागेका थियो लेख्दा महशुस गर्दा आज आयर तिनै…
Read More
जनतालाई निराश हुन दिनेछैन : वडा अध्यक्ष हिस्की मगर

जनतालाई निराश हुन दिनेछैन : वडा अध्यक्ष हिस्की मगर

छमंसिर, काठमाडौं ।  कर्णाली प्रदेश सुर्खेतस्थित चौकुने गाउँपालिका वडा नम्बर ५ मायातालमा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएकाे छ  अध्यक्ष तुलाराम हिस्की मगर । यस अघिको २०७४ सालको कार्यकाल पनि तुलारामको भएको विकास र जनले तुलारामलाइ पुन २०७९ सालमा दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ । उहाँले भन्नुभयो, "बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू परिषदमा पेस गरेका थियौ पास भएका छन् । उहाँले वडाको चौतर्फि विकासमा…
Read More
वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष पासवान

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष पासवान

२३ मंसिर, काठमाडाैं।  लुम्बिनी प्रदेश बर्दियाको सदरमुकाम गुलरियास्थित वडा नम्बर ९ काे अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हरि प्रसाद पासवान । विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षकै रुपमा पत्याएका छन् । यसअघिको कार्यकालमा भएकाे विकासका कारण जनताले यसपालि पनि पासवानलाई जिताएका हुन् । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे छ । वडा नम्बर ९ का वडा अध्यक्ष हरि प्रसाद पासवानले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.