गोरखा Municipality

गोरखा-municipality गाेरखा जिल्लामा पर्छ

शिक्षालाई पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष कुुवंर

शिक्षालाई पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष कुुवंर

१४ असोज, काठमाडौँ । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस गोरखा नगरपालिकामा नगरपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली र पन्द्रुङ गा .वि .स. समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस नगरपालिकाको चिनारी हो । गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित गोरखा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष चुल बहादुर कुवंरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहनु भएको छ : अध्यक्ष कुँवर

नमुना वडा बनाउन अहोरात्र खटिरहनु भएको छ : अध्यक्ष कुँवर

२७ माघ, काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं.९ का वडा अध्यक्ष कुल बहादुर कुँवरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं.९ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कुल बहादुर कुँवरले । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष के.सी.

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष के.सी.

 २७ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्ला स्थित गोरखा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष ऋषिराम के.सी गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर  अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष के.सीले बताउनुभयो । वडा अध्यक्ष के.सी भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । '' स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष के.सीले बताउनुभयो ।…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष कुँवर

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष कुँवर

 २४ माघ, काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १० मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १० का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष प्रदिप कुँवरले बताउनुभयो । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो,  '' वडामा पहिलो काम सम्पन्न गरेको भनेको यो वडामा सहरिया क्षेत्र बढि भएकोले जाड रक्सी खाएर झैझगडा धेरै गर्ने भएकोले त्यसको नियन्त्रण गर्नको…
Read More
कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष श्रेष्ठ

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष श्रेष्ठ

 २४ माघ, काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं.७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ । वडामा सर्वप्रथम बाटोलाई विशेष जोड…
Read More
पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष जोशी

पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष जोशी

२४ माघ , काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्ला स्थित गोरखा नगरपालिका वडा नं.६ का वडा अध्यक्ष राजेन्द्र कुमार जोशी गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर गोरखा नगरपालिका वडा नं.६ मा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष जोशीले बताउनुभयो । वडा अध्यक्ष जोशी भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । '' त्यसै गरी वडामा रहेका बाटो सडकको स्तरउन्नती गर्दै ढलान, ग्राभेल गरेर विकास निमार्णका कामहरु निरन्तर भईरहेको उहाँले बताउनुभयो । पर्यटकीय सम्भावना…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष भट्टराई

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष भट्टराई

२४ माघ , काठमाडाैँ ।  गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ४ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन्, वडा अध्यक्ष लाल प्रसाद भट्टराई । उहाँले स्थानीय तह निर्वाचन पश्चात शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, बाटो सडक, विद्युत, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा बजेट विनियोजन गरिएको छ । पुर्व अध्यक्षको कार्यकालका आधा अधुरा काम सम्पन्न गर्दै नयाँ योजनाहरु सम्पन्न गर्नको लागि कामहरु सुचारु गरिरहेको अध्यक्ष भट्टराईले बताउनुभयो । उहाँले भन्नुयो, '' यो…
Read More
नमुना वडा बनाउदै वडा अध्यक्ष कुवँर

नमुना वडा बनाउदै वडा अध्यक्ष कुवँर

 १८ माघ , काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडा अध्यक्ष हिक्मत कुवँर भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।” जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कुवँरले बताउनुभयो । वडा अध्यक्ष कुवरँले वडा खबर सँग…
Read More
नमुना वडा बनाउदै वडा अध्यक्ष मिया

नमुना वडा बनाउदै वडा अध्यक्ष मिया

१७ माघ , काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं.२ का वडा अध्यक्ष रहम तुल्ला मियाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन ः निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं.२ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् , वडा अध्यक्ष मिया । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ । उहाँले भन्नुभयो, '' वडामा विशेष…
Read More
वडाकाे चौतर्फी विकासमा लागी पर्ने अध्यक्ष लामा

वडाकाे चौतर्फी विकासमा लागी पर्ने अध्यक्ष लामा

९ माघ, काठमाडाैं । गोरखा जिल्ला स्थित चुमनुव्री गाउँपालिका वडा नम्बर ६मा अहिले विकासले फड्को मारेको छ । पछिल्लो समय वडा नम्बर ६ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा नम्बर ६ का अध्यक्ष सरोज लामाले बताउनुभयो । स्थानिय तहको निर्वाचित भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,कृषि,खानेपानि,बाटो सडक ,धार्मिक तथा सांस्कृतिक , भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौ । सर्वप्रथम वडामा बजेट विनियोजन गरेर बाटो सडकको मर्मत सम्भार ,स्तरउन्नति गर्ने काम सम्पन्न गरेको जानकारी दिनुभयो । यस वडाका जनताहरु अशिक्षित भएकोले प्रौढ शिक्षाको सञ्चालन गरेका छौ ।…
Read More
Page 1 of 2
1 2
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.