वडा नं.२

दशरथचन्द नगरपालिका

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ: अध्यक्ष बोहरा

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ: अध्यक्ष बोहरा

४ जेठ ,काठमाडौं ।  सुदूरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लाको सदरमुकाममा दशरथचन्द नगरपालिका लाइ ११ वटा वडामा बिभाजन गरिएको छ । दशरथचन्द नगरपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन् । दशरथचन्द नगरपालिकास्थित वडा नम्बर २ मा अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष सुर्य बहादुर बोहरा । वडाका गतिबिधि निरन्तर तिब्र गतिमा गर्दै पहिलो चालु आर्थिक वर्षको बजेटबाट ९० प्रतशित काम वडाको भईसकेको छ र बाँकी काम चाडै सक्ने वडा अध्यक्ष…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.