वडा नं. ३

मैवाखाेला गाउँपालिका- ३

विकास योजनाका काम तिव्र रुपमा अघि बढाउदैँ अध्यक्ष थुङलुङ

विकास योजनाका काम तिव्र रुपमा अघि बढाउदैँ अध्यक्ष थुङलुङ

४ माघ, काठमाडाैं ।   ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालीका वडा नं ३ मा हालसालै २०७९र८० को वार्षिक विनीयोजन बजेट अनुसार वडाका लागी स्वास्थ्य , शिक्षा ,कृषी, सिचाई लगाएत सडकहरुमा बजेट विनीयोजन गरीएको अध्यक्ष थुङलङले बताउनुभयो र बजेट विनीयोजन भएका योजनाहरुको कार्यान्यन जारी रहेको पनी अध्यक्षले बताउनुभयो । स्थानीय तहको निर्वाचन भएर आएपछी वडामा स्वास्थ्य ,शिक्षा , सडक , कृषी क्षेत्रमा पनी विकास भएको अध्यक्ष थुङलुङले जानकारी दिनुभयो् । कृषी तथा सिचाई सम्बन्धी सशक्त अनुदानबाट मैवाखोला गाउँपालीको तिन वटा वडालाई आलु तथा कफी खेतीकालागी अनुदान छुट्याईएको अध्यक्ष थुङलुङले बताउनु भएको छ । उहाँले वडाका सडकहरु एकदमै नाजुक रहेकाले विशेष गरी सडकमा जोड…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.