वडा नं.१

लुङग्री गाउँपालिका

पुर्ण रुपमा शुन्य सुत्करी वडा घोषण भएको छ : स्वास्थ्य चौकी प्रमुख दामोदर सुवेदी

पुर्ण रुपमा शुन्य सुत्करी वडा घोषण भएको छ : स्वास्थ्य चौकी प्रमुख दामोदर सुवेदी

२८ बैशाख ,काठमाडाैं । १ पाङ उप -स्वास्थ्य चौकी प्रमुख दामोदर सुवेदी निरन्तर रूपमा स्वास्थ्य सेवामा अहाेरात्र खटिएर काम गर्दै हुनुहुन्छ । पछिल्लो समय आमा र बच्चाको स्वास्थ्यसम्बन्धी सचेतना बढ्दै जाँदा स्वास्थ्य आमा समूहमा सहभागी हुनेको संख्या बढ्दै गएको छ। हरेक समूहको नेतृत्व महिला स्वास्थ्य स्वयंसेविकाले सम्हालेका हुन्छन्। लुङग्री गाउँपालिका ९ वटा वडामा १७ वटा आमा समुह छन् । प्रत्येक स्वास्थ्य स्वयंसेविकाले समूहमा मासिक रूपमा बैठक राख्ने गर्छन्। पुर्ण रुपमा शुन्य सुत्करी वडा घोषण भएको छ। सुवेदीले बताउनुभयो । समूहको बैठक प्रत्येक महिनाको एकपटक आमा समूहका अध्यक्ष वा स्वयंसेविकाले खबर गरेको ठाउँ र समयमा बस्ने गरेको छ। प्रत्येक महिनाको निश्चित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.