वडा नं. ९

राजापुर नगरपालिका ९

हात्ती आतङ्कबाट पीडित राजापुरका बासिन्दा

हात्ती आतङ्कबाट पीडित राजापुरका बासिन्दा

♥सागर परियार २६ माघ, काठमाडाैं ।  बर्दियाको राजापुरमा जङ्गली हात्तिको आत्तक बाट स्थानीय बासि त्रसित भएका छन । राजापुर नगरपालिका वडा न ७/९/१० मा दिनहँ जङ्गलबाट आउने हात्तिको समुहले स्थानिय किसानको खेतमा लगाएको अन्नबालि नोक्सान गनर्,े घर भत्काउने, पशुचौपाया मार्ने गर्दा स्थानिय बासि त्रसित भएको राजापुर नगरपालिका वडा न ७ का स्थानीय किसान श्याम लाल थारुले बताउनु भएको छ । उहाँका अनुसार बर्षौ देखि जंगली हात्ती बाट आफुहरु ले लगाएको अन्नबालि नोक्सान हुदै आएको , केही बर्ष पहिले विद्युतिय तारबार लगाएर केही हद सम्म सो तारबार बाट आफुहरु ले अन्नबानी राम्रो सग पाएको तर १/२ बर्ष पछि सो तारबारलाई जंगली…
Read More
शिक्षा तथा कृषिलाई प्राथमिकतामा राखेर अघि बढ्दै वडा अध्यक्ष थारू

शिक्षा तथा कृषिलाई प्राथमिकतामा राखेर अघि बढ्दै वडा अध्यक्ष थारू

३ पाैष, काठमाडाैं । राजापुर नगरपालिका नेपालको लुम्बिनी प्रदेशअन्तर्गत बर्दिया जिल्लामा रहेको छ । राजापुर नगरपालिकामा संघीय संरचनाअनुसार यो गाउँपालिकामा १० वटा वडा कायम रहेको छ । गत वैशाखको स्थानीय तह निर्वाचनमा विष्णु प्रसाद थारु राजापुर नगरपालिका वडा नम्बर ९ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनाको सम्पन्न निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल हुनु भएको छ। अघिल्लो कार्यकालमा गरेका विकासका कामले उहाँ जनताको मन मस्तिष्कमा बस्न सफल हुनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.