वडा नं.५

टीकापुर नगरपालिका

गाउँ स्तरीय मैत्रीपूर्ण वडा कप २९ गते हुदैँ

गाउँ स्तरीय मैत्रीपूर्ण वडा कप २९ गते हुदैँ

मंसिर, काठमाडाैं। 'खेलकुद खेलौं स्वास्थ बनौं' भन्ने नाराका साथ टीकापुर ५ नं वडा कार्यालयको आयोजनामा खेलकुद प्रतियोगिता संचालन हुने भएको छ । खेलकुद यही मंसिर २९ गते विहिबार  हुने जनाइएको छ । 'खेलकुद खेलौं स्वास्थ बनौं' भन्ने नाराका साथ संचालन हुन गईरहेको गाउँ स्तरीय मैत्रीपूर्ण वडा कप पुरुष तर्फ फुटबल ,भलिबल र महिला तर्फ बेलुन फुटाउने ,छुर खेल हुने  वडाअध्यक्ष बलविर थारुले  बताउनुभयाे । यस वडाका युवाहरूमा खेलप्रितकाे लगाव र झुकाव अत्याधिक रहेकाे छ । खेलका माध्यमबाट आफ्नाे भबिश्य खाेज्ने युवाहरूका लागि गाउँ स्तरीय मैत्रीपूर्ण वडा कप खेलबाट प्रेरणा मिलास र खेलमा पनि निरन्तरता दिईरहुन भन्ने उदेश्यले खेलकुद संचालन गरेकाे…
Read More
चुनाैतीलाई चिर्दै वडाकाे विकासमा लागि परेका छाैँ : अध्यक्ष थारू

चुनाैतीलाई चिर्दै वडाकाे विकासमा लागि परेका छाैँ : अध्यक्ष थारू

२६ मंसिर, काठमाडाैं । कैलालीकाे टीकापुर नगरपालिका वडा नम्बर ५ काे अहिले विकासले मुहार फेरेको छ । यस वडामा काम गर्दा धेरै चुनौतीका साथ अवसर पनि रहेको वडाअध्यक्ष बलविर थारुले बताउनुभयो । वडा खबरसँग भएको कुराकानीका क्रममा उहाँले राम्रो काम गर्न खोजिरहेका यहाँका किसानको दैनिकी परिवर्तन होस र वडा नम्बर ५ पर्यटकमय बनाउने हाम्रो विशेष जोड रहेको बताउनुभयाे । व्यक्तिगत योजनाले मात्रै विकास असम्भव रहेको बताउँदै उहाँले सबै जनप्रतिनिधि, स्थानीय बासिन्दा एक भएर अगाडि बढ्नु पर्नेमा जाेड दिए। हाम्रो वडा नेपालको नमुना वडा घोषण हाम्रो वडा नेपालको नमुना वडा घोषण समेत जानकरी दिदैँ उहाँले ‘कर्णाली नदीमा नेपालकै दुलर्भ शिवलिंग र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.