वडा नं.४

लुङग्री गाउँपालिका

चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ:  वडा अध्यक्ष  खड्का

चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ: वडा अध्यक्ष खड्का

२५ चैत्र, काठमाडौ।  लुम्बिनी प्रदेश रोल्पा जिल्लामा अवस्थित  साबिकको वडाचौर गा.बि.स. वडा नं १,२, ३,७ तथा शिर्प गा.बि.स. वडा नं ९ लाई समायोजन गरि हालको लुङ्ग्री गाउँपालिकाको वडा नं ४ बनाइएको हो । यो वडाको वडा कार्यालय नम्जामा पर्दछ जुन समुन्द्र सतह देखि १४१४ मि. उचाईमा अवस्थित छ । यस वडामा अधिकांश क्षेत्री तथा दलित समुदायको बसोबास रहेको छ । यी समुदाय बाहेक ब्राहमण जातिको पनि बसोबास रहेको छ । लुङ्ग्री गाउँपालिकामा वडा नं.४  का वडा अध्यक्ष विरबल खड्काले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो। लुङ्ग्री गाउँपालिका वडा नम्बर ४ को अहिले विकासले मुहार फेरिएको छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.