वडा नं. ३

मन्थलि नगरपालिका-३

वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौंः अध्यक्ष थापा

वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौंः अध्यक्ष थापा

♦ध्रुब कार्की २५ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश रामेछाप जिल्ला अवस्थित मन्थली नगरपालिका नेपालको सविधान वमोजिम राज्यको पुनः सरचना हुने क्रममा नेपाल सरकारले २०७३ साल फाल्गुण २७ गतेवाट लागु हुने गरी तत्कालिन नगरपालिकाका वडा सहित पुरानागाँउ, चनखु, गेलु र फुलासी गाँउ विकास समितिलाई समेत समावेश गरी १४ वटा वडा भएको नगरपालिकाको रुपमा स्थापित भएको छ । मन्थली नगरपालिका स्थित ३ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा कृष्ण गोपाल थापा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ कृष्ण गोपाल थापा, हेर्दा सामान्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.