समृद्ध वडा बनाउन लागी परेको छाैं : अध्यक्ष चौधरी
१४ पाैष, काठमाडाैं। कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर १९ मा अहिले विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा भईरहेका छन् । पछिल्लो समय वडा नम्बर १९ मा वडाबासीहरुलाई लक्षितगर्दै योजना तथा कार्यक्रमहरु ल्याईएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष चौधरीले बताउनुभयो । यो वडा अरु वडाको हिसाबले कान्छो वडाको रुपमा चिनिने वडा हो । तिनै तिर आरक्षले घेरेको र नदिले घेरेको वडा हो । घर जंगली हात्तिले भत्काउने समस्या रहेकाे बताउदैं उहाँले भन्नुुभयाे, 'नदिको बाहाफले समस्या भएकाे कारण यहाँका स्थानियहरूले बसार्इ सरेर जाने समस्या रहेकाे छ र कति मानिसहरु भारततिर विस्थापित भईरहेको छन् ।…
