सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष कुमाल

सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष कुमाल

♥ हस्ता विष्ट ३ चैत्र, काठमाडाैँ । भिरालो धरातलिय स्वरुपले बनेको यस गाउँ देखि ३०० मीटर देखि १००० मिटर सम्मको उचाईमा फैलिएर रहेको छ । यस गा.वि.स. को कुल क्षेत्रफल करिब १२६ वर्ग किलोमीटर रहेको छ । विश्व मानचित्रम यो गाउँ विकास समिति २७’ ७०’ ६” देखि २७’ ५८’ ४८” सम्मको उत्तरी अक्षांस र ८४’ ०१’ २१” देखि ८४’ ०५’ १.०४” पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ । यो पाश्र्वचित्र तयार गर्दा साविक गजरकोट गा.वि.स.को वडा नं.२,४,५,६,७ र घिरिङ्ग सुन्धारा गा.वि.स को वडा नं. ३ को तथ्यांकहरु संकलन गरि हालको वडा नं. १ निर्माण भएको छ, साविक गजरकोट गा.वि.स.को वडा नं.…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.