वडा नं.२

सिद्धलेक गाउँपालिका

खानेपानीलाई प्राथमिकतामा राखेर वडालाई विकास तर्फ धकेल्दैः अध्यक्ष गुरुङ

खानेपानीलाई प्राथमिकतामा राखेर वडालाई विकास तर्फ धकेल्दैः अध्यक्ष गुरुङ

५ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला सिद्धलेक गाउँपालिका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा शम्भु गुरुङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय सिद्धलेक गाउँपालिका स्थित २ नम्बर वडाले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ । अध्यक्ष गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय वडा नम्बर २ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । अध्यक्ष गुरुङले स्थानीय तहको निर्वाचन पश्चात वडामा अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाका कामहरुलाई निरन्तरता दिदैँ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.