सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष तामाङ
♦ध्रुब कार्की २४ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्लामा अवस्थीत पर्यटकीय स्थलको रुपमा प्रख्यात रहेको दुप्चेश्वर गाउँपालिका दुप्चेश्वर गाउँपालिका स्थानिय तह पुनः संरचना पश्चात निर्माण भएको गाउँपालिका हो । दुप्चेश्वर गाउँपालिका साविकको इलाका नं १२ का केहि र १३ का सवै साविक गा.वि.स हरुलाई मिलाएर बनाइएको हो । दुप्चेश्वर गाउँपालिका अन्तरर्गतका साविक गा.वि.सहरुमा शिखरबेसी, समुन्द्रटार, राउतबेसी, गाउँखर्क, बालकुमारी, बेतिनी र घ्याङ्फेदी हुन् । पछील्लो समय दुप्चेश्वर गाउँपालिका स्थित ४ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा ज्ञान बहादुर तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले…
