कालिन्चोक गाउँपालिका

तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष खुलाल

तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष खुलाल

१५ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित कालिन्चोक गाँउपालिका वडा नं.४ का दिपक खुलाल गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा कालिन्चोक गाँउपालिका वडा नं. ४ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय दोलखा जिल्ला स्थीत कालिन्चोक गाँउपालिका वडा नं. ४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष दिपक खुलाल अहोरात्र खटिरहनु भएको छ । कालिन्चोक गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष खुलालले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय वडा नम्बर ४ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।…
Read More
चौतर्फी विकासमा ध्यान केन्द्रित गर्दै वडा अध्यक्ष आचार्य

चौतर्फी विकासमा ध्यान केन्द्रित गर्दै वडा अध्यक्ष आचार्य

१५ माघ काठमाडाैँ । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नंं. ८ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष सूर्य बहादुर आचार्य । कालिन्चोक गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आचार्यले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । उहाँले वडामा अहिले विकासका काम तीव्र गतिमा भइरहेको बताउनुभयो । पछिल्लो समय वडा नम्बर ८ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको…
Read More
आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष मैनाली

आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष मैनाली

१५ माघ काठमाडाैँ । दोलखा जिल्ला कालिन्चोक गाँउपालिका वडा नं. ९ का राम प्रसाद मैनाली स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुनः निर्वाचीत हुनुभयो । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुहुन्थ्यो । उहाँले जनताको समस्या र वडा विकासको लागी आफु सधैँ तत्पर रहेको बताउनुभएको छ् । पछिल्लो समय दोलखा जिल्ला स्थित कालिन्चोक गाँउपालिका वडा नम्बर ९ ले विकासमा फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष राम प्रसाद मैनाली अहोरात्र खटिरहनुभएको छ । उहाँले गत वर्षको वार्षीक बजेट विनीयोजन गरेसँगै विकास योजनाका कामहरु सबै सम्पन्न भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “वडामा हामीले पूर्वाधार निर्माणमा सडकहरु…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.