वडा नं.३

तामाकाेिशी गाउँपालिका

वडाको समग्र विकासको लागि हामी लागिरहेका छौंः अध्यक्ष काफ्ले

वडाको समग्र विकासको लागि हामी लागिरहेका छौंः अध्यक्ष काफ्ले

१० माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित तामाकोशी गाउँपालिका वडा नं. ३ का राम प्रसाद काफ्ले गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा तामाकोशी गाउँपालिका वडा नं.३ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । अध्यक्ष काफ्ले अघिल्लो कार्यकालमा पनि निर्वाचीत हुनुभएको थियो । अघिल्लो कार्यकालमा जनताका समस्याहरु समाधानको साथै योजनाहरु सबै सम्पन्न गरेकोले जनताले पुनः अध्यक्ष्य पदमा जिताएकोे उहाँले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष राम प्रसाद काफ्लेले बताउनुभयो । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै  विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । त्यसैगरी अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.