वडा नं.३

मल्लेख गाउँपालिका

चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम गर्दै छाैं : वडा अध्यक्ष रावल

चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम गर्दै छाैं : वडा अध्यक्ष रावल

१४ बैशाख ,काठमाडाैं ।  देशभरका ७५३ स्थानीय तहका आ–आफ्नै विषेशता छन् । आर्थिक स्रोत साधन, भौगोलिक बनावट, सांस्कृतिक रहनसहन यी विभिन्न दृष्टिकोणबाट हरेक स्थानीय तह फरक फरक छन् । मेल्लेख गाउँपालिकास्थित वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष नौले रावल । सुदूरपश्चिम प्रदेशमा २ वडा छन् बालमैत्री वडा घाेषणा भएकाे  त्यसमध्य हाम्राे वडा  एक हाे जाे सुदूरपश्चिम प्रदेशमा बालमैत्री वडा घाेषणा भएकाे छ । बालमैत्री वडा घाेषणा भएर मात्र हुदैन हाम्राे वडाका थुप्रै समस्या जस्ताका तस्तै छन् । हामी निरन्तर रूपमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.