वडा नं.१

भीमेश्वर नगरपािलका

वडालाई समृद्धी र विकास तर्फ लैजादैँ अध्यक्ष थामी

वडालाई समृद्धी र विकास तर्फ लैजादैँ अध्यक्ष थामी

१७ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित भीमेश्वर नगरपालिका दोलखा जिल्लाको सदरमुकाममा अवस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध एवम रमणीय नगरपालिका हो । यस नगरपालिका वि.सं. २०५३ सालमा तत्कालिन चरिकोट, माटी, दोलखा र मकैबारी गा.वि.स.हरू समावेश गरेर स्थापना गरिएकोमा वि.सं. २०७३ सालमा पुनः साविकको सुष्पाक्षमावती, बोच र लाकुरीडाँडा गाविसहरू भीमेश्वर नगरपालिकामा थप गरी भीमेश्वर नगरपालिका पुनर्गठन गरिएको हो । यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०६८ सालको जनगणना अनुसार नगरपालिकाको जनसंख्या ३२,४८६  र घर परिवार ८,६३९ रहेको छ । भीमेश्वर नगरपालिका वडा नं. १ का माधव थामी गत वैशाखमा सम्पन्न स्थानिय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.