वडाकाे सम्रग विकास गर्दैं अध्यक्ष चाैधरी
१७पाैष, काठमाडाैं । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष खेमराज चौधरीले स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर दोस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ९ मा विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदै भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ , वडा अध्यक्ष खेमराज चौधरीे । पछिल्लो समय गरिब तथा पिछडिएका वर्गलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको वडा अध्यक्ष चौधरीले बताउनुभयो । वडामा स्वास्थ्य,शिक्षा,कृषि, सिपमुलक तालिम,बिजुल्लि बत्ति, सिचाई,बाटो सडक,धार्मिक तथा सांस्कुतिक ,भौतिक…
