कैलारी गाउँपालिका

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छाैं : अध्यक्ष कठरीया

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छाैं : अध्यक्ष कठरीया

२१ पाैष ,काठमाडाैं ।  कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ८ मा विकास निमार्णका कामहरु अगाडि तिब्ब्र गतिमा  बढाइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कठरीयाले बताउनुभयो । वडाबासीकाे बिस्वास अन्तिम पलसम्म जिउँदो राख्ने गरी काम गर्ने वडाअध्यक्ष कठरीयाकाे प्रतिवद्धता व्यक्त गर्नुभयाे ।  त्यस्तै उहाँले भन्नुभयो , 'वडामा कृषि क्षेत्रको लागि कृषकलाई लहरे तरकारी खेतीको तिन दिने तालिम सम्पन्न गरेको र सिचाईको लागि बोरिङ र मोटरको व्यवस्था गरेको तथा नयाँ विउ बिजन पनि वितरण गरेका छौं । वडामा उपभोक्ता समिति मार्फत…
Read More
वडाकाे सम्रग विकास गर्दैं अध्यक्ष चाैधरी

वडाकाे सम्रग विकास गर्दैं अध्यक्ष चाैधरी

१७पाैष, काठमाडाैं ।  कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष खेमराज चौधरीले स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर दोस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ९ मा विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदै भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ , वडा अध्यक्ष खेमराज चौधरीे । पछिल्लो समय गरिब तथा पिछडिएका वर्गलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको वडा अध्यक्ष चौधरीले बताउनुभयो । वडामा स्वास्थ्य,शिक्षा,कृषि, सिपमुलक तालिम,बिजुल्लि बत्ति, सिचाई,बाटो सडक,धार्मिक तथा सांस्कुतिक ,भौतिक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.