कृषीलाई ग्राहेता दिएर गरिरहेका छाैं: अध्यक्ष मगर
८ माघ, काठमाडाैं। सिन्धुली फिक्कल गाउँपालीका वडा नं ६, कुलेन्द्र बहादुर मगर उहाँले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत प्राप्त गरी निर्वाचीतहुनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा निर्वाचन भएर आएपछी वडामा धेरै काम गरेको बताउनुभएको छ् । वडा न. ५ भौगोलीक रुपमा ठुलो र दुई भागमा बाडिएकोले वडाबाट मात्रै जनतालाई दैनिकी सेवा प्रवाह गर्न कठीन भएकोले देउकी डाँडा भन्ने स्थानबाट पनी वडाबासीलाई १० १५ दिनको फरकमा दैनिकी सेवा प्रवाह गरीरहेको अध्यक्ष मगरले बताउनुभयो । त्यसैगरी हालसाल २०७९ /८० को वार्षिक बजेट विनीयोजन गरीसकेको र वडामा विधुत विस्तार गरी २५० घरधुरीलाई वितरण गरिसकेको , जीर्ण भएको उ.मा.वि.भिरगाउँ विद्यालयमा ४ कोठे टिएलसी भवननिमाणर््ा भईसकेको…
