सम्रग वडाको विकासमा लागिरहेको छाैं : अध्यक्ष चपाई
११ फागुन,काठमाडाैं । लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको साविकका बगनाह र नेउलापुर गा.वि. स. लाई समेटेर मिति २०७२ साल आश्विन ०२ मा बबई नगरपालिका स्थापना भएको र पछि शिवपुर र ठाकुरद्वारा गा.वि.स. लाई समेत समेटेर ठाकुरबाबा नगरपालिकाको स्थापना वि.सं. २०७३ साल फाल्गुण २७ मा भएको हो। ठाकुरबाबा नगरपालिका वडा नम्बर २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा कमल प्रसाद चपाई निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा २ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा कमल प्रसाद चपाईले बताउनुभयो।…
