Uncategorized

किन भयाे चिनियाँ राजदूत भर्सेज नेपालकाे सोसल मिडिया?

किन भयाे चिनियाँ राजदूत भर्सेज नेपालकाे सोसल मिडिया?

नेपालमा यतिबेला सामाजिक सञ्जाल एक्समा एउटा बहस चलिरहेको छ । सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले माफी माग्नुपर्ने भन्दै परराष्ट्र मन्त्रालयले उनीसँग स्पष्टीकरण लिन माग गरिएको छ । यही विषयमा काठमाडौं केन्द्र रहेका अनलाइनहरुमा समाचार प्रकाशित समेत भएका छन् । केहीले त उनलाई कूटनीतिक मर्यादा नाघेकाले फिर्ता पठाउनुपर्नेसम्म भनेका छन् । यो विषय सुरुमा नेपालका एकजना स्थापित पत्रकारले राखेको सामाजिक सञ्जाल पोस्टमा राजदूत सोङले गरेका तीन जवाफमा केन्द्रित छ । आखिर राजदूत सोङले के भने त, अनि पत्रकारले के लेखका थिए, यो धर्को पढौं । गजेन्द्र बुढाथोकी, नेपालको अर्थतन्त्रका विषयमा विश्वसनीय र पोख्त कलम हो…
Read More
साइबर दास बनाउने चिनियाँ गिरोहको तारोमा नेपाली युवा

साइबर दास बनाउने चिनियाँ गिरोहको तारोमा नेपाली युवा

एजेन्सी । साइबर दास बनाउन मानव तस्करहरुले नेपाली युवालाई तारो बनाएका छन् । साइबर दास बनाएर यौनजन्य क्रियाकलापमा लगाउने चिनियाँ गिरोहले नेपाली युवालाई तारो बनाएका हुन् । इन्टरपोलले साइबर दास बनाउने गिरोहको तारोमा २७ देशका नागरिक परेको र त्यसमा नेपाल पनि रहेको तथ्य सार्वजनिक गरेको हो । विशेषगरी दक्षिण एशियाका नेपालसहित भारत, श्रीलंका र बङ्गलादेशका नागरिक बढी तारोमा परेका हुन् । चिनियाँ भाषा बोल्ने त्यस्ता गिरोहले म्यानमा पुर्याएर विभिन्न साइबर अपराधमा लगाउने गरेका छन् । उनीहरुले साइबर यौन अपराधमा समेत वाध्यतावश संलग्न गराउने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । थाइल्यान्ड, लाओस जस्ता देशमा आकर्षक रोजगारीको लोभ देखाएर मानव तस्करी…
Read More
चीन जोड्ने कोदारी राजमार्गको बेहाल

चीन जोड्ने कोदारी राजमार्गको बेहाल

५७ वर्षअघि पहिलोपटक चीनसँग नेपाल जोडिएको कोदारी राजमार्गको अन्तिम ठाउँ तातोपानीको लिपिङ र पारिपट्टिको खासा (जाङ्मु)लाई भोटेकोशीको पुलले छुट्याउँछ । भोटेकोशीपारि चीनको खासा वा जाङ्मु क्षेत्र र वारि नेपालको तातोपानीस्थित लिपिङ पर्छ । भोटेकोशीको पक्की पुलको आधा भागले नेपाल र चीन छुट्याएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी लिपिङको दूरी जम्मा २६ किलोमिटर छ । तर, चीनसँग सीमा जोड्ने कोदारी राजमार्गको यस्तो बेहाल छ कि मालवाहक गाडीलाई यो बाटो छिचोल्न तीनदेखि चार घण्टा र निजी गाडीलाई डेढ घण्टा लाग्छ । बाह्रबिसेदेखि भोटेकोशीको छेवैछेउको भिर छिचोलेर सीमानाका पुग्न अत्यन्तै कठिन छ । कोदारी राजमार्गका बीचमा अस्थायी प्रकृतिका बेलिब्रिज छन् । बेलिब्रिजबाहेक सजिलो गरी गाडी गुड्ने ठाउँ राजमार्गमा छैन । ठाउँ–ठाउँमा…
Read More
चीनमा बाक्लो कुहिरोको नयाँ चेतावनी जारी

चीनमा बाक्लो कुहिरोको नयाँ चेतावनी जारी

काठमाडाैं । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शुक्रबार देशका केही भागमा घना कुहिरोको चेतावनी नवीकरण गरेको छ। केन्द्रका अनुसार शुक्रबार बाक्लो कुहिरोले पीत सागरका केही भाग र सान्डोङ प्रायद्वीपको तटीय पानी, साथै हेनान, हुबेई, हुनान र चोङकिङलगायत प्रान्तीयस्तरका क्षेत्रका केही भाग ढाक्ने अनुमान गरिएको छ । केन्द्रका अनुसार केही प्रभावित क्षेत्रमा दृश्यता एक किलोमिटरभन्दा कममा झर्नेछ । डुङ्गा चलाउने र अन्य सञ्चालनमा संलग्न जहाजहरूलाई सुरक्षित नेभिगेसन सुनिश्चित गर्न तिनीहरूको निगरानीलाई बलियो बनाउन र आफ्नो गतिलाई नियन्त्रित गर्न तथा उचित दूरी कायम गर्न सुझाव दिइएको छ । चीनमा बाक्लो कुहिरोका लागि तीनस्तरको रङ–कोड गरिएको चेतावनी प्रणाली रहेको छ । यसमा रातो…
Read More
विदेशमा रहेका तिब्बतीमाथि जासुसी गर्दै चीन

विदेशमा रहेका तिब्बतीमाथि जासुसी गर्दै चीन

काठमाडौं । चीनले विदेशमा रहेका तिब्बतीमाथि जासुसी गर्दै आएको पाइएको छ । मानव अधिकार एवम् लोकतन्त्रका लागि तिब्बती केन्द्र (टीसीएचआरडी) ले चीनले विदेशमा बस्दै आएका तिब्बतीहरुलाई लक्षित गरी जासुसी अभियान नै सञ्चालन गर्दै आएको जनाएको हो । यस संस्था हाल भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा रहेर तिब्बत तथा तिब्बतीहरुको हकहितका लागि काम गर्दै आएको छ । यस संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा चीनले विदेशमा रहेका तिब्बतीहरुको व्यक्तिगत विवरण संकलन गर्नका लागि जासुसी अभियान सञ्चालन गर्दै आएको उल्लेख गरिएको छ । संस्थाका प्रवक्ता तेन्जिन दावाले तिब्बतमा रहेका आफन्तका माध्यमबाट पनि चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले यस्तो गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरेका छन् ।
Read More
सीपीसीले असफल नीतिहरूलाई दोहोर्‍याउँदा चीन आर्थिक संकटमा

सीपीसीले असफल नीतिहरूलाई दोहोर्‍याउँदा चीन आर्थिक संकटमा

बेइजिङ । चीनको रियल स्टेट संकटका कारण मुलुकमा बढ्दो आर्थिक संकटको अन्त्य हुन सकेको देखिँदैन। देश विगत दुई वर्षदेखि सम्पत्ति क्षेत्रको निकट पतनको बोझले ग्रस्त भए पनि आजको समस्या विश्व अर्थतन्त्रलाई तहसनहस पार्ने धम्की दिने टाइम बम हो । चीनको आर्थिक उथलपुथलले अन्तर्राष्ट्रिय बजारमा परिणाममुखी प्रभाव पारेको छ । चिनियाँ सरकारको कुप्रबन्धन र तदर्थ उपायहरूका कारण अवस्था बिग्रँदै गएको छ। चीनको रियल स्टेट संकटको केन्द्रविन्दुमा लापरवाह अनुमान, बढेको सम्पत्तिको मूल्य र दिगो ऋण स्तरहरू निम्त्याउने असुरक्षित नीतिगत निर्णयहरूको श्रृंखला हो। वर्षौंसम्म, चिनियाँ सरकारले पहिले नै अत्यधिक बोझ र अत्यधिक तातो बजारमा ट्रिलियन युआन पम्प गरेर सम्पत्तिको उन्मादलाई बढावा दियो। आर्थिक…
Read More
चिनियाँ पुलिसकाे क्रूरता: तिब्बतीहरूमाथि कुटपिट

चिनियाँ पुलिसकाे क्रूरता: तिब्बतीहरूमाथि कुटपिट

काठमाडाैं । चिनियाँ प्रहरीले २४ फेब्रुवरी शनिबार बाँध परियोजनाको विरोध गरेको आरोपमा पक्राउ परेका तिब्बतीहरूको व्यापक स्तरमा, कठोर सोधपुछ सुरु गर्‍यो, यति नराम्ररी कुटपिट गरियाे कि उनीहरूमध्ये केहीलाई उपचार गराउनु परेकाे कुरा, विभिन्न ३ स्रोतहरूलाइ उद्धृत गर्दै रेडियो फ्री एशिया (आरएफए) ले जनाएकाे छ । शुक्रबार, आरएफएले विशेष रूपमा रिपोर्ट गर्यो कि मध्य चीनको सिचुआन प्रान्तको कार्डजे तिब्बती स्वायत्त प्रिफेक्चरको देगे काउन्टीमा रहेको वाङबुडिङ टाउनसिपबाट बौद्ध भिक्षुहरू र स्थानीय बासिन्दाहरू मध्येबाट एक हजार भन्दा बढी तिब्बतीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। बन्दीहरूलाई “महत्वपूर्ण प्रश्नहरूको जवाफ दिन अस्वीकार गर्दा प्रत्येक पटक थप्पड र कुटपिट गरियो,” एक स्रोतले व्यक्तिगत सुरक्षाको लागि नाम न…
Read More
नेदरल्यान्ड्समाथि नामिबियाको शानदार जित

नेदरल्यान्ड्समाथि नामिबियाको शानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले नेदरल्यान्डलाई २४ रनले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्डलाई २४ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ४१.३ ओभरमा अलआउट हुनुअघि दुई सय तीन रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले भने ४३.५ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रनमात्र बनाउन सक्यो । निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल ४५–४५ ओभरमा खेलाइएको थियो । नेदरल्यान्ड्सलाई लक्ष्यसम्म पुग्न नदिन नामिबियाका बलर जेरहार्ड एरास्मस र जन फ्राइलिंकले तीन–तीन विकेट लिए । बेनार्ड स्कोल्जले पनि दुई विकेट हात पारे…
Read More
नेपालबाट डिपोर्ट हुनेमा आधा चिनियाँ, भिसामा बग्रेल्ती समस्या

नेपालबाट डिपोर्ट हुनेमा आधा चिनियाँ, भिसामा बग्रेल्ती समस्या

काठमाडौं । सन् २०२३ मा ४५९ विदेशी नागरिक नेपालबाट निष्काशित (डिपोर्ट) भएका छन् । यो सन् २०२२को तुलनामा १११ जनाले कम हो । सन् २०२२मा नेपालबाट ५७० जना विदेशी नागरिक डिपोर्ट भएका थिए । ७ वर्षयता ३ हजार ५७७ जना विदेशी नागरिक डिपोर्ट भएका छन् । सन् २०१७ मा ५५९, २०१८ मा ६७८, २०१९ मा ६७१, २०२० मा ३३२, २०२१ मा ३०८ जना नेपाली नागरिक डिपोर्ट भएको संसदको राज्य व्यवस्था समिति तथा सुशासन समितिलाई अध्यागमन विभागले दिएको कामकाज बारेको प्रतिवेदनको तथ्यांकमा उल्लेख छ । डिपोर्ट हुनेमध्ये अधिकांश भिसा अवधिभन्दा बढी बस्ने पर्यटकहरु रहेको अध्यागमन विभागले जनाएको छ । विभागका सूचना…
Read More
‘देशभित्रै सम्भव छ’ भन्ने भाष्य निर्माण गरौँ, बौद्धिक पलायनलाई रोकौँ : प्रधानमन्त्री

‘देशभित्रै सम्भव छ’ भन्ने भाष्य निर्माण गरौँ, बौद्धिक पलायनलाई रोकौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरूरी रहेको बताएका छन् । सोमबार दिउँसो समाजवादी मोर्चासम्वद्ध समाजवादी मञ्चले आयोजना गरेको शैक्षिक अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यभारलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । ‘‘आजको हाम्रो प्रमुख बहस भयावह रूपमा देखापरेको बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्नु हो । त्यसका निम्ति आम नागरिकमा ‘देशभित्रै सम्भव छ’ भन्ने सकारात्मक भाष्य निर्माण गर्न आवश्यक छ । गुणस्तरीय, प्रतिस्पर्धी, नवप्रवर्तनमुखी शिक्षाको विकासमा गुणात्मक प्रगति…
Read More
Page 1 of 40
1 2 3 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.