तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष थारु
२५ मंसिर, काठमाडौं । राजापुर वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष प्रसादु थारु । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुन प्रसादु थारु उहाँ जनमाझ यसरी भिझनु भएको छ कि जनताका हरेक दु.ख , सुख सहजै बझ्ने र समाधान गर्न हरदम लागी नै रहनु भएको छ । हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । उहाँलाई वडा नम्बर ३ का युवाहरुको…
