पुनर्वास नगरपालिका

पुनर्वास-नगरपालिका कञ्‍चनपुर जिल्लामा पर्छ

वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ : वडा अध्यक्ष जैसी

वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ : वडा अध्यक्ष जैसी

२८ जेठ, काठमाडौं ।   कंचनपुर जिल्लाको दक्षिण९पुर्वी भेगमा अवस्थित पुनर्वास नगरपालिका साबिकका परासन,त्रिभुवनवस्ती र कालिका गरी तीन वटा गा.वि.स गाभिएर बनेको छ । नेपाल सरकारको २०७१।०१।२५ को निर्णयबाट यो नगरपालिकाको गठन भएकोमा,२०७३।११।२२को निर्णयबाट वाइसी विचवा गा.वि.स.का वडा नं।५,६,७,८ र ९ यसै नगरपालिकामा गाभिएको हो्रजिल्ला सदरमुकामदेखि २२ कोष टाढा सुदुर दक्षिणमा रहेको नगरपालिकाले आफ्नो ऐतिहासिक भौगोलिक,राजनैतिक,सामाजिक र धार्मिक महत्व बोकेको छ । वि.सं.२०२८ सालमा तत्कालिन नेपाल पुनर्वास कम्पनिद्वारा व्यवस्थित रुपले बसोबास गराएको हुँदा सोहि समयदेखि नै यस क्षेत्रलाई पुनर्वास क्षेत्र भनिएको हो। नेपालमा संघीयताको अभ्यास भइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १…
Read More
वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ : अध्यक्ष थापा

वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ : अध्यक्ष थापा

२८ जेठ, काठमाडौं ।  कंचनपुर जिल्लाको दक्षिण(पुर्वी) भेगमा अवस्थित पुनर्वास नगरपालिका साबिकका परासन,त्रिभुवनवस्ती र कालिका गरी तीन वटा गा.वि.स गाभिएर बनेको छ । नेपाल सरकारको २०७१।०१।२५ को निर्णयबाट यो नगरपालिकाको गठन भएकोमा,२०७३।११।२२को निर्णयबाट वाइसी विचवा गा.वि.स.का वडा नं.५,६,७,८ र ९ यसै नगरपालिकामा गाभिएको हो्रजिल्ला सदरमुकामदेखि २२ कोष टाढा सुदुर दक्षिणमा रहेको नगरपालिकाले आफ्नो ऐतिहासिक भौगोलिक,राजनैतिक,सामाजिक र धार्मिक महत्व बोकेको छ । वि.सं.२०२८ सालमा तत्कालिन नेपाल पुनर्वास कम्पनिद्वारा व्यवस्थित रुपले बसोबास गराएको हुँदा सोहि समयदेखि नै यस क्षेत्रलाई पुनर्वास क्षेत्र भनिएको हो। नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको…
Read More
जनताको विश्वासलाई टुट्न दिनेछैन : वडा अध्यक्ष तामाङ

जनताको विश्वासलाई टुट्न दिनेछैन : वडा अध्यक्ष तामाङ

२८ जेठ , काठमाडौं ।  कंचनपुर जिल्लाको दक्षिण९पुर्वी भेगमा अवस्थित पुनर्वास नगरपालिका साबिकका परासन,त्रिभुवनवस्ती र कालिका गरी तीन वटा गा।वि।स गाभिएर बनेको छ । नेपाल सरकारको २०७१।०१।२५ को निर्णयबाट यो नगरपालिकाको गठन भएकोमा,२०७३।११।२२को निर्णयबाट वाइसी विचवा गा.वि.स.का वडा नं।५,६,७,८ र ९ यसै नगरपालिकामा गाभिएको हो्रजिल्ला सदरमुकामदेखि २२ कोष टाढा सुदुर दक्षिणमा रहेको नगरपालिकाले आफ्नो ऐतिहासिक भौगोलिक,राजनैतिक,सामाजिक र धार्मिक महत्व बोकेको छ । वि.सं.२०२८ सालमा तत्कालिन नेपाल पुनर्वास कम्पनिद्वारा व्यवस्थित रुपले बसोबास गराएको हुँदा सोहि समयदेखि नै यस क्षेत्रलाई पुनर्वास क्षेत्र भनिएको हो । नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको…
Read More
कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष डंगौरा

कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष डंगौरा

२२ पाैष, काठमाडाैं ।  कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर २ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर २ मा  भाेदुराम डगौराले विकास निमार्णका कामहरु तिब्ब्र गतिमा अगाडि बढाईएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष डगौराले जानकारी दिनुभयो ।वडाबासीकाे बिस्वास अन्तिम पलसम्म जिउँदो राख्ने गरी काम गर्ने वडाअध्यक्ष कठरीयाकाे प्रतिवद्धता व्यक्त गर्नुभयाे ।  स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा उपभोक्ता समिति गठन गरेर स्वास्थ्य,शिक्षा,कृषि,बाटो सडक, पुर्वाधार विकास निमार्णका योजना, धार्मिक तथा सांस्कृतिक योजना तथा कार्यक्रमहरु ल्याएको उहाँले भन्नुभयो । उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो, 'नेपाल कृषि प्रधान देश…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.