वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष सुनार

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष सुनार

३१ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक ढोरपाटन नगरपालिका साविकका ४ गा।वि।स हरु ९वुर्तिवाङ, खुङ्गा, अधिकारीचौर र बोबाङ० मिलेर ९ वटा वडाको एउटा नगरपालिका बनेको छ। यस नगरपालिकामा नेपालको एक मात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण रहेको छ । गण्डकी प्रदेश बाग्लुङ जिल्लामा अवस्थित  ढोरपाटन नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष खिम बहादुर सुनार ले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । ढोरपाटन नगरपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.