वडावासीकाे आर्थिक स्तर वृद्धिकाे लागि उद्यमशिलता विकास तालिम
काठमाडाैं । उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे आर्थिक सहयाेगमा कैलालीकाे बर्दगाेरिया गाउँपालिकाले ७ दिने उद्यमशिलता विकास र १ दिने लैगिंक समान्ता तथा समावेशीकरण तालिम सुरू भएकाे छ । बर्दगाेरिया गाउँपालिका वडा नम्बर ५ मा ७ दिने उद्यमशिलता विकास र १ दिने लैगिंक समान्ता तथा समावेशीकरण तालिम सुरू भएकाे हाे । वडा नम्बर ५ का वडा अध्यक्ष भाेलेराम चाैधरीले वडामा गरिवी निवारणकाे लागि लघु उद्यम विकास कार्यक्रम (मेडप) अन्तर्गत ७ दिने उद्यमशिलता गरिवी निवारणकाे लागि लघु उद्यम विकास कार्यक्रम (मेडप) अन्तर्गत ७ दिने उद्यमशिलता विकास र १ दिने लैगिंक समान्ता तथा समावेशीकरण तालिम सुरू भएकाे उहाँले बताउनु भयाे । उहाँले भन्रुभयाे,…
