बर्दगोरिया गाउँपालिका

कृषि व्यावसायमुखि बनाउने योजना बनाउँदैं : वडा अध्यक्ष गौतम

कृषि व्यावसायमुखि बनाउने योजना बनाउँदैं : वडा अध्यक्ष गौतम

१० माघ, काठमाडाैं ।   कैलाली जिल्ला स्थित बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा नम्बर १  का अध्यक्ष मिथुन गौतमले बताउनुभयो । स्थानिय तहको निर्वाचन भएको वडामा शिक्षा,स्वास्थ्य,कृषि ,बाटो सडक,खानेपानि तथा भौतिक पुर्वाधार विकास निमार्ण निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छन । बाटो सडकको क्षेत्रमा सडक बाटोको स्तरउन्नति गर्दै बाटो ढलान गर्ने , कालोपत्रे गर्ने योजनामा रहेको जानकारी…
Read More
वडाको चौतर्फी गर्ने विकास हाम्राे चहाना अध्यक्ष आचार्य

वडाको चौतर्फी गर्ने विकास हाम्राे चहाना अध्यक्ष आचार्य

१० माघ, काठमाडाैं ।   कैलाली जिल्ला स्थित बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । नदिले वरिपरि घेरेको श्रीलङकाको टापु जस्तो देखिने वडा नम्बर ३ मा पर्दछ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले बताउनुभयो । स्थानिय तहको निर्वाचित भईसके पछि वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक,कृषि, खानेपानि, सिचाई तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याइएका छन । सर्वप्रथम वडाबासीहरुलाई बचाउनको लागि नदिनालामा तटबन्धनको कामहरु सम्पन्न गरेका छौ । बाटो सडकको क्षेत्रमा…
Read More
वडावासीको आवश्यक्ता अनुसार योजनाहरु ल्याएका छौं : अध्यक्ष चौधरी

वडावासीको आवश्यक्ता अनुसार योजनाहरु ल्याएका छौं : अध्यक्ष चौधरी

८ पाैष,  काठमाडौं ।  कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ५, का वडा अध्यक्ष भोले राम चौधरीले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय कैलाली जिल्लास्थित बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ ले विकासमा फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष भोले राम चौधरी अहोरात्त्र खटिरहनुभएको छ । पछिल्लो समय वडा नम्बर ५ मा वडावासीको आवश्यक्तालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । त्यस्तै अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, योजनाहरूको काम तिव्र गतिमा भईरहको र वडामा रहेका वडावासीहरुको सहजताका लागि टोल—टोलमा सुचना पाटीको स्थापना भईसकेको अध्यक्ष चौधरीले  बताउनुभयो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.