खोज/अनुसन्धान

जनता प्रति  सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

जनता प्रति सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

बर्दिया माघ २० गते । सम्भवत बर्दिया जिल्लामै सबैभन्दा सानो उमेरका वडा अध्यक्ष हुन् विष्णु यादव। गुलरिया नगरपालिका वडा नं ११ मा जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष भएका विष्णु यादव यतिबेला बल्ल २८ वर्ष पुगेका छन् ।२०७९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जनता समाजवादी पार्टीका विष्णु यादवले ९०३ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनी गुलरिया नगरपालिकाका सबैभन्दा कान्छा वडा अध्यक्ष पनि हुन् । यादव यतिबेला जनताको काममा समर्पित हुने गरेका छन्। स्वभावले पनि मिजाशिला र सहयोगी यादव सबैका लागि एउटा असल पात्रको रुपमा यतिबेला राजनीतिमा देखिएका छन्। यतिबेला गाउँघरमा स्थानीयको काममा सहयोग गर्न जहाँ पनि पुग्ने…
Read More
१२ किलाे मिटरकाे सडक निर्माण गर्न लागेका छाैँ : वडा अध्यक्ष विक

१२ किलाे मिटरकाे सडक निर्माण गर्न लागेका छाैँ : वडा अध्यक्ष विक

२९ फागुन, काठमाडौ ।  नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिका साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गाविस मिलेर बनेकाे हाे । पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिरमान विकले विकास निर्माणकाे कामलाई तीव्रता दिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ' वडाबाट १२ किलाे मिटरकाे सडक निर्माण गर्न लागेका छाैँ, अहिले ५ किलाे मिटर सडक निर्माण भइसकेकाे छ, ७ किलाे मिटर सडक निर्माणकाे क्रममा छ।' उहाँले यस गाउँपालिकामा रहेको वडा नम्बर ५ देखि १ नम्बर वडा कार्यालयसम्म सडक निर्माण हुन लागेकाे बताउनु भयाे । सडक संजालले नछोएको पुथा उत्तरगंगा…
Read More
चुनाैतीलाई चिर्दै वडाकाे विकासमा लागि परेका छाैँ : अध्यक्ष थारू

चुनाैतीलाई चिर्दै वडाकाे विकासमा लागि परेका छाैँ : अध्यक्ष थारू

२६ मंसिर, काठमाडाैं । कैलालीकाे टीकापुर नगरपालिका वडा नम्बर ५ काे अहिले विकासले मुहार फेरेको छ । यस वडामा काम गर्दा धेरै चुनौतीका साथ अवसर पनि रहेको वडाअध्यक्ष बलविर थारुले बताउनुभयो । वडा खबरसँग भएको कुराकानीका क्रममा उहाँले राम्रो काम गर्न खोजिरहेका यहाँका किसानको दैनिकी परिवर्तन होस र वडा नम्बर ५ पर्यटकमय बनाउने हाम्रो विशेष जोड रहेको बताउनुभयाे । व्यक्तिगत योजनाले मात्रै विकास असम्भव रहेको बताउँदै उहाँले सबै जनप्रतिनिधि, स्थानीय बासिन्दा एक भएर अगाडि बढ्नु पर्नेमा जाेड दिए। हाम्रो वडा नेपालको नमुना वडा घोषण हाम्रो वडा नेपालको नमुना वडा घोषण समेत जानकरी दिदैँ उहाँले ‘कर्णाली नदीमा नेपालकै दुलर्भ शिवलिंग र…
Read More
‘मान नदिकाे स्थायी समास्या समाधान नभए नेपाल-भारतकाे सिमान छुट्याउन गाह्राे हुन्छ’

‘मान नदिकाे स्थायी समास्या समाधान नभए नेपाल-भारतकाे सिमान छुट्याउन गाह्राे हुन्छ’

♦गाेमा बिष्ट २६ मंसिर, काठमाडाैँ । बर्दिया जिल्लाको तेस्रो ठूलो नदीका रुपमा चिनिएको मान नदीले गरेकाे कटान नियन्त्रणकाे लागि वडा कार्यालयले अथक प्रयास गरिरहेकाे छ । वर्षेनी आउने बाढीले त्यहाँकाे सायाैँ विगहा जमिन कटान भइसकेकाे बढैयाताल गाउँपालिका वडा नं. १ का वडाध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले बताउनुभयाे । उहाँले भन्रुभयाे, ' बाढीबाट कटान र डुवानले हैरान भएका स्थानीयवासीले पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि दिर्घकालिन रूपमा समस्याकाे समाधान भएकाे छैन । जसकारण यहाँका जनता वर्षेनी दु:ख पाइरहेका छन्।' उहाँले सरकारले दिर्घकालिन रूपमा समस्याकाे समाधान नगरे थप जमिन कटान हुने प्रबल सम्भवान रहेकाे साथै नेपाल र भारतकाे सिमान नै छुट्याउन गाह्राे हुने…
Read More
आज नेप्से परिसूचक घट्यो

आज नेप्से परिसूचक घट्यो

२० मङ्सिर , काठमाडौँ ।  आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय ३८ वटा कम्पनीको २५ लाख ८१ हजार चार सय २५ कित्ता शेयर रु ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ मा खरिदबिक्री भएको छ । यस हप्ताको कारोबारमा सुरुका दुई दिन आइतबार र सोमबार दैनिक रु डेढ अर्बभन्दा बढीको कारोबार भएको थियो । आजको कारोबारमा ७८ वटा कम्पनीको शेयर मूल्य बढको छ भने एक सय नौ वटा कम्पनीको शेयर…
Read More
वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष पासवान

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष पासवान

२३ मंसिर, काठमाडाैं।  लुम्बिनी प्रदेश बर्दियाको सदरमुकाम गुलरियास्थित वडा नम्बर ९ काे अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हरि प्रसाद पासवान । विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षकै रुपमा पत्याएका छन् । यसअघिको कार्यकालमा भएकाे विकासका कारण जनताले यसपालि पनि पासवानलाई जिताएका हुन् । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे छ । वडा नम्बर ९ का वडा अध्यक्ष हरि प्रसाद पासवानले…
Read More
आठ लाख बराबरको पटका बरामद

आठ लाख बराबरको पटका बरामद

विराटनगर । भारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको पटक सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको छ। तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्राइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएकाको हो। पटका ओसारपसारमा संलग्नहरू भने सशस्त्रलाई देखेपछि फरार बनेका थिए। बोरामा प्याक गरेर ल्याइएको विभिन्न प्रकारका १० बोरा पटका झापाको झापा गाउँपालिका-१ बाट बरामद भएको सशस्त्रले जनाएको छ। सशस्त्र प्रहरीको टोलीले सात लाख ५० हजार मूल्य बराबरको पटका बरामद गरेको हो। त्यस्तै सशस्त्र प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिका-१ बाट शुक्रबार विभिन्न प्रकारका पटका बरामद गरेको छ। सशस्त्र प्रहरी बल भुटाहाबाट खटिएको टोलीले ३५ हजार मूल्य बराबरको पटका बरामद गरेको हो। बरामद…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.