खबरदारी

जनता प्रति  सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

जनता प्रति सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

बर्दिया माघ २० गते । सम्भवत बर्दिया जिल्लामै सबैभन्दा सानो उमेरका वडा अध्यक्ष हुन् विष्णु यादव। गुलरिया नगरपालिका वडा नं ११ मा जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष भएका विष्णु यादव यतिबेला बल्ल २८ वर्ष पुगेका छन् ।२०७९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जनता समाजवादी पार्टीका विष्णु यादवले ९०३ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनी गुलरिया नगरपालिकाका सबैभन्दा कान्छा वडा अध्यक्ष पनि हुन् । यादव यतिबेला जनताको काममा समर्पित हुने गरेका छन्। स्वभावले पनि मिजाशिला र सहयोगी यादव सबैका लागि एउटा असल पात्रको रुपमा यतिबेला राजनीतिमा देखिएका छन्। यतिबेला गाउँघरमा स्थानीयको काममा सहयोग गर्न जहाँ पनि पुग्ने…
Read More
‘वडाकाे चाैतर्फी विकासकाे लागि हामी अहाेरात्र खटिरहेका छाैं’

‘वडाकाे चाैतर्फी विकासकाे लागि हामी अहाेरात्र खटिरहेका छाैं’

२९ पाैष, काठमाडाैँ । बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष निर्मल चौधरीले बताउनुभयो । वडा अध्यक्ष चौधरीले वडा खबर सगँ कुरा गर्दै भन्नुभयो, “स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष निर्मल चाैधरी अहोरात्र खटिरहनु भएको छ । उहाँले भन्नुभयो, “हामीले सामाजिक सशक्तिरण कार्यक्रम अन्तर्गत बाल विवाह, बाल श्रम जस्ता परम्परागत कार्यलाई न्युनीकरण गर्न सम्बन्धीत कार्यक्रमहरु राखेको छौँ ।” त्यसैगरी लक्षित वर्गलाई…
Read More
सेनिटरी प्याडकाे समस्या लिएर युग बृद्ध नेपालको टिम पुग्याे गृह मन्त्रालयमा

सेनिटरी प्याडकाे समस्या लिएर युग बृद्ध नेपालको टिम पुग्याे गृह मन्त्रालयमा

२४पाैष, काठमाडाैं ।   नेपालमा पछिलो समयमा बिभिन्न अभियानहरू चलिरहेका छन् । जस मध्य एक हो,”निशुल्क सेनिटरी प्याड अभियान”। करिब डेढ बर्ष अघि देखी नेपालमा प्याड निःशुल्क देश बनाउनु पर्छ भनेर युग बृद्ध नेपालको टिम लागि परिरहेको छ। यो टिमले कहिले सडक त कहिले मन्त्रालयको ढोका ढकढकाईरहेको छ। सुरुवाति चरणमा सरकारले माग सम्बोधन गरेर विद्यालयलाई प्याड निःशुल्क बनायो। केहि बर्ष देखी स्थानिय तहमा सरकारले प्याड खरिदको लागी बजेट पठाएपनि त्यसको अन्यत्र खर्च भईरहेको थियो तर पछिलो समय यस अभियानले माहोल तताएपछि सबै स्थानिय तहले प्याड खरिद गर्न र विद्यालयलाई पठाउन थालेको छ। युग बृद्ध नेपालको टिमले अभियानलाई निरन्तरता दिदै गर्दा पछिल्लो…
Read More
वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष पासवान

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष पासवान

२३ मंसिर, काठमाडाैं।  लुम्बिनी प्रदेश बर्दियाको सदरमुकाम गुलरियास्थित वडा नम्बर ९ काे अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हरि प्रसाद पासवान । विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षकै रुपमा पत्याएका छन् । यसअघिको कार्यकालमा भएकाे विकासका कारण जनताले यसपालि पनि पासवानलाई जिताएका हुन् । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे छ । वडा नम्बर ९ का वडा अध्यक्ष हरि प्रसाद पासवानले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.