वडा नं.१

मल्लेख गाउँपालिका

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : अध्यक्ष धामी

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : अध्यक्ष धामी

१३ बैशाख ,काठमाडाैं ।  ऐतिहाँसिक दृष्टिकोणले हालको मेल्लेख गाउँपालिका तथा साविकको विन्धेवासिनी गाविसको वडाको आफ्नै खालको विशेषता रहेको छ । मेल्लेख गाँउपालिकाका विभिन्न ८ वटा वडाहरुको अस्थायि केन्द्र पनि हो । सुदूरपश्चिम प्रदेश अछाम जिल्लामा अवस्थित मेल्लेख गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष दिल बहादुर धामीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो। मेल्लेख गाउँपालिकामा वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दिल बहादुर धामी। हामी उहाँसंग कुरा गरिरहदा पनि उहाँ अनुगमन गरेर वडामा फर्किनुभएकाे थियाे । …
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.