राजनीति

भारतीय विदेश सचिवको नेपाल भ्रमणको औपचारिक घोषणा

भारतीय विदेश सचिवको नेपाल भ्रमणको औपचारिक घोषणा

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने नेपाल भ्रमणको नेपाल र भारतले छुट्टा–छुट्टै शुक्रबार औपचारिक रुपमा घोषणा गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले विदेश सचिव मिस्रीको नेपाल भ्रमणको औपचारिक रुपमा घोषणा गरेका हुन् । नेपालका परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्रीले आइतबार र सोमबार (साउन २७ र २८) नेपालको औपचारिक भ्रमण गर्दैछन् । विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो भने नेपालमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि भारतबाट पहिलो भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालय विज्ञप्ति जारी गर्दै दुई सचिवहरुले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने र संयुक्त लाभ…
Read More
बीआरआईबारे सरकारले चीनसँग कच्चा खेल खेल्यो : एनपी साउद

बीआरआईबारे सरकारले चीनसँग कच्चा खेल खेल्यो : एनपी साउद

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले बीआरआईबारे सरकारले कच्चा कूटनीतिक खेल खेलेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेता साउदले यस्तो आरोप लगाएका हुन् । बीआरआईबारे सरकारले चीन र अन्य मुलुकसँग फरक–फरक कुरा गरेर कच्चा कूटनीतिक खेल खेलेको नेता साउदको आरोप छ । नेता साउदले भने, ‘चीनलाई बीआरआईमा सम्झौता कार्यान्वयन गर्न तयार छौं भनेर लगातार सन्देश दिने, त्यो अनुभूतिलाई सत्ता समीकरण बनाउन प्रयोग गर्ने काम भयो । अन्य मुलुकलाई बीआरआई रोक्न खोजिरहेका छौं भन्ने कच्चा चाल भयो भने अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा घट्छ ।’ बीआरआई सम्झौतामा हस्ताक्षर गर्नेबारे सरकारले प्रतिपक्षी दलसँग छलफल नै नगरेको…
Read More
प्रधानमन्त्री प्रचण्डले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

प्रधानमन्त्री प्रचण्डले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले चुनावी सफलताका निम्ति सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीलाई बधाई दिएका हुन्। ‘लोकसभा निर्वाचनमा बीजेपी र एनडीएलाई लगातार तेस्रो कार्यकालको चुनावी सफलताका निम्ति बधाई व्यक्त गर्न चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले लेखेका छन्। यसका साथै प्रचण्डले भारतीय जनताको उत्साहपूर्वक सहभागितामा विश्वकै ठूलो लोकतान्त्रिक अभ्यास सम्पन्न गरेकोमा आफू खुसी भएको जनाएका छन्।
Read More
वर्तमान भू–राजनीतिमा चिनियाँ अर्थ व्यवस्थाको असर

वर्तमान भू–राजनीतिमा चिनियाँ अर्थ व्यवस्थाको असर

विपिन देव काठमाडौं । सन् २०२४ लाई परिवर्तनको वर्ष भनिए तापनि सकारात्मक परिवर्तनको अनुभूति र अनुभव मानव समुदायले प्रत्याभूत गर्न सकेको छैन । सन् २०२४ मा ६० वटा मुलुकहरूले चुनावी प्रक्रियाद्वारा आफ्नो शासन पद्धतिमा परिवर्तनको अनुभव गर्ने जमर्को गरेको छन्। अर्को कुरा संसार कुरुक्षेत्रको रूपमा रूपान्तरण हुँदै छ। भर्खरै अमेरिकी सदनले युक्रेनलाई उपलब्ध गराउने ६० बिलियन अमेरिकी डलरको पराकम्पन रसिया–युक्रेन युद्धमा देखिनेछ भने इजरायल र हमासको युद्धमा इरानको सहभागिताले मध्यएसिया र खाडी मुलुकहरूको अमनचयन अपहृत हुने सम्भावनालाई नकार्न सकिँदैन। इजरायलको प्रतिकारात्मक क्षमताको प्रकोपवाट जोगिन इरानका राष्ट्रपतिले पाकिस्तानमा भ्रमण गर्नु आफैँमा अर्थपूर्ण रहेको छ। यी पृष्ठभूमिका पछाडि चीनको भूमिका के–कस्तो हुनेछ…
Read More
किन चीन धाइरहन्छन् नेपालका कम्युनिष्ट नेताहरु ?

किन चीन धाइरहन्छन् नेपालका कम्युनिष्ट नेताहरु ?

काठमाडौँ । नेपालका कम्युनिष्ट नेताहरू एकपछि अर्को गर्दै चीन भ्रमणमा पुगेका छन् । केही दिनअघि मात्रै सत्तामा कम्युनिष्ट पार्टीहरूको वर्चश्व रहेकै बेला माओवादी केन्द्रका महासचिव देव गुरुङको नेतृत्वमा एउटा टोली चीन पुगेको छ । चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव गुरुङ नेतृत्वको टोलीसँग चीनको इन्टरनेशन डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले नेपालमा वामपन्थी एकीकरणमा गर्न जोड दिएका थिए । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले नेपाली नेताहरूलाई पालैपालो चीन भ्रमणको निम्तो दिइरहेको छ । गत वर्षको सेप्टेम्बर महिनाको अन्तिम साता एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साताव्यापी चीन भ्रमणपछि चीनले…
Read More
प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले शिष्टचार भेटवार्ता गरेका छन् । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नेलगायत विषयमा छलफल भएको थियो । साथै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका थिए । उनी नेपालको औपचारिक भ्रमणका लागि गत चैत २६ गते काठमाडौं आएका थिए । भ्रमणका दौरान उनले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । साथै उनले काठमाडौँ, पोखरा र धरानमा नेपालमा बसोबास…
Read More
चिनियाँ सरकारी अधिकारीको प्राथमिकतामा नपरेको नारायणकाजीको चीन भ्रमण, कामभन्दा हल्ला बढी

चिनियाँ सरकारी अधिकारीको प्राथमिकतामा नपरेको नारायणकाजीको चीन भ्रमण, कामभन्दा हल्ला बढी

काठमाडौँ। उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ नौदिने चीन भ्रमण सकेर स्वदेश फर्किएपछि भ्रमणका परिणाम चाडै देखिने दाबी गरे। परराष्ट्र मन्त्री श्रेष्ठको भ्रमण कूटनीति र राजनीतिक भन्दा धार्मिक रूपमा बढी चर्चामा रहेका बेला उनले भ्रमणको परिणाम देखिने र परम्परागत रूपमा रहेका नेपाल–चीनबीचका १४ वटा नाकालाई खुलाउने प्रयास गरेको दाबी गरे। उनले नेपालका लागि यी १४ वटा नाका खुलाउने विषयमा गरेको कुराकानीलाई आधिकारिक रूपमा नेपाल सरकारले पत्राचार गरेको वा औपचारिक प्रस्ताव गरेको विषय भने कहीँ कतै उल्लेख गरेको छैन। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्रालयबाट अनौपचारिक कुराकानी मात्रै भएको छ। दुई देशका अधिकारीहरूबिच औपचारिक प्रस्तावमा छलफल भएको छैन। ‘चीन सहमत भयो भने…
Read More
नारायणकाजीको चीन भ्रमण खेर जाने सम्भावना, भएन एउटै सहमति

नारायणकाजीको चीन भ्रमण खेर जाने सम्भावना, भएन एउटै सहमति

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको औपचारिक भ्रमणमा रहे पनि अहिलेसम्म कुनै पनि प्रकारको सहमति र सम्झौता पत्रमा हस्ताक्षर हुन सकेको छैन । औपचारिक वार्ता र संवादमा मात्रै भ्रमणमा केही उपलब्धी हुने अपेक्षा निकै कमजोर रहेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीसँग औपचारिक वार्ता गरे पनि ठोस उपलब्धि हासिल हुन सकेको छैन  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा भएको भ्रमणमा बेइजिङमा भएका १२ सहमतिपत्र–सम्झौता कार्यान्वयनका विषयमा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षीसँग छलफल गरेका भए पनि कार्यान्वयनको पक्षमा कुनै सुधार नआएको बेइजिङस्थित नेपाली पत्रकाहरुले दाबी गरेका छन् । भेटवार्तामा विगतमा दुई देशबीच भएका सहमति–सम्झौता कार्यान्वयनका विषयमा छलफल भएको परराष्ट्र…
Read More
नेपालले किन चाह्यो चीनसँग पनि भारतसँग जस्तै मन्त्रीस्तरीय संयन्त्र?

नेपालले किन चाह्यो चीनसँग पनि भारतसँग जस्तै मन्त्रीस्तरीय संयन्त्र?

नेपालले द्विपक्षीय संवादका लागि भारतसँगको जस्तै विदेशमन्त्रीस्तरीय संयन्त्र निर्माण गर्न बेइजिङसँग प्रस्ताव गरेको छ। हाल चीनको भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल चीन संयुक्त आयोगको स्थापनाका लागि प्रस्ताव गरेको बेइजिङस्थित नेपाली राजदूतले बीबीसीलाई बताएका छन्। बुधवार वाङ यीसँगको छलफलमा क्रममा नेपाली परराष्ट्रमन्त्रीले चिनियाँ अवधारणा बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)प्रति नेपाल प्रतिबद्ध रहेको भन्दै त्यसको कार्यान्वयन योजनाको ‘अन्तिम मस्यौदा’ गर्ने काम भइरहेको धारणा राखेको थियो। चीनले काठमाण्डूमा सत्ता समीकरण फेरिएपछि परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमणलाई पहिलो रोजाइमा राख्नुले नेपाल सरकारले चीनलाई दिएको महत्त्वलाई प्रतिविम्बित गरेको भन्दै बेइजिङले छिमेकी देशसँगको कूटनीतिक सम्बन्धलाई उच्च महत्त्व दिएको जनाएको छ। उपप्रधानमन्त्री श्रेष्ठले बीआरआईबारे के कुरा…
Read More
नयाँ गठबन्धनसँगै बढ्याे चिनियाँ चहलपहल

नयाँ गठबन्धनसँगै बढ्याे चिनियाँ चहलपहल

काठमाडौं । परराष्ट्र मन्त्रालयको चाबी हातमा लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पहिलो विदेश भ्रमण उत्तरी छिमेकी चीनबाट सुरु गर्दै छन्। चैत ११ गते बेइजिङ उड्न लागेका श्रेष्ठले चिनियाँ समकक्षी वाङ यिसँग दुईपक्षीय वार्ता गर्ने छन्। नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा चीन जान लागेका मन्त्री श्रेष्ठले चीनका लगानीकर्ता र अन्य पक्षसँग समेत भेटघाट गर्ने छन्। अकस्मात गठबन्धन परिवर्तनले छायामा परेको लगानी सम्मेलनलाई सफल बनाउन सरकारले ठूला मुलुकहरूको साथ खोजिरहेको छ। पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्नुमा चिनियाँ हात रहेको भन्ने आशंका र अड्कालबाजीबीच हुन लागेको श्रेष्ठको भ्रमणलाई देशभित्र र बाहिर निकै अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि शीर्ष नेताहरूले नयाँ गठबन्धन…
Read More
Page 1 of 158
1 2 3 158
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.