


Category: राजनीति
धर्म निरपेक्षता र चुनावअघिको गठबन्धन दुर्भाग्य हो : शशांक कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य भएको बताएका छन् । बिहीबार महासमिति बैठकको समापनमा उनले धर्म निरपेक्ष....
कांग्रेस महासमितिमा पेश भएका चार प्रस्ताव सर्वसम्मत पारित
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा पेश भएका चार प्रस्ताव पारित भएका छन्। बिहीबार अपराह्नमा महासमितिको बैठकले चार वटा प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो।....
कांग्रेस महासमिति बैठकमा महामन्त्री थापाका समर्थकले गरे नाराबाजी
काठमाडौं । समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा नेपाली कांग्रेसका महासमिति सदस्यहरूले होहल्ला गरेका छन् । ललितपुरमा जारी कांग्रेस महासमिति बैठकको अन्तिम दिनको बन्दसत्रमा प्रतिनिधिहरूले....
केसी भन्छन्– ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्छ
केसीले भनेजस्तो ५ सय र हजारको नोट प्रतिबन्ध गर्न सम्भव छ ? काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा जारी कांग्रेस महासमिति बैठकमा नेपाली....
आजबाट आन्दोलन शुरु गरेको राप्रपाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे माग पत्र
काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे माग बुझाएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा....
सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न पहल जारी छ, चाँडै टुंगो लाग्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी र लघुवित्तका समस्या समाधान गर्न सरकारले पहल गरिरहेको बताएका छन् । लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई....
ज्ञानेन्द्र नक्कली राजा थिए, सक्कली राजतन्त्र २०५८ सालमै गइसकेको थियो : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असली राजतन्त्र २०५८ सालमै समाप्त भएको बताएका छन् । एमाले केन्द्रीय समितिको सातौं बैठकमा उद्घाटन मन्तव्य....
व्यवस्था परिवर्तनको आन्दोलनलाई ख्यालठट्टा नसोच्न सरकारलाई राप्रपाको चेतावनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधवारदेखि सुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन हुने बताएको छ । मंंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा....
बैंकहरूलाई डुबाउन नियोजित तरिकाले हमला गरिएको छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्रलाई धरायासीमा पार्न केही व्यक्तिहरूले अभियान चालिरहेको आरोप लगाएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा....
बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा राप्रपाका सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा कपिलबस्तुका आठ जना बन अधिकृत सहित १९ जना विरुद्ध....
- No categories




