Category: राजनीति

ललिता निवास प्रकरणमा सफाइ पाएपछि पूर्वमन्त्री जोशीले दिए धन्यवाद, भन्छन् – सम्मान महसुस गरेको छु

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका पूर्व मन्त्री चन्द्रदेव जोशीले ६० वर्ष लामो राजनीतिक जीवनप्रति सम्मान भएको महसुस गरेको बताएका....

बालेन शाह भन्छन् – खुलामञ्च मात्र होइन, टुँडिखेल पनि खुला गर्दैछौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूहरू रहेसम्म खुलामञ्च सधैँ सबैका लागि खुला हुने आश्वासन दिएका छन् । काठमाडौंस्थित खुलामञ्चमा खेलमैदान बनाउन लागिएको....

जफत हुने भयो एनआरएनएको केन्द्रीय कार्यालय भवन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय भवन जफत हुने भएको छ । विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र....

प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने र १९९ सदस्यीय केन्द्रीय समिति बनाउने माओवादीको निर्णय

काठमाडौं। नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको एक नेताले....

केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको प्रस्ताव–१५ औँ महाधिवेशन २०८२ कात्तिकभित्र गरौं

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशन २०८२ मंसिर मसान्तसम्म गर्न प्रस्ताव गरेका छन् । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा....

कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठकमा आगामी....

माओवादीभित्र नयाँ प्रस्ताव : पदाधिकारी नराख्ने, अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारी नराख्ने प्रस्ताव भएको छ । मंगलबारबाट जारी विधान अधिवेशनमा अधिकांश नेताहरुले पदाधिकारी नराख्न सुझाएका हुन् । छलफलको क्रममा....

पाकिस्तानमा ६ दलीय गठबन्धनको सरकार बन्दै, नवाजका भाइ प्रधानमन्त्री र छोरी मुख्यमन्त्रीको उम्मेदवार

काठमाडौं । नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेका छन् ।....

माओवादीमा ‘टिके प्रथा’ खारेज गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका कमिटी प्रत्यक्ष निर्वाचनबाट गर्ने प्रस्ताव पेश गरेका छन् । काठमाडौंको कमलादीमा....

एकीकृत समाजवादीका दुई नेता एमालेमा फर्किए, ओलीले गरे स्वागत

कास्की । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो र केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका छन् । पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ....
Page 5 of 158
1 3 4 5 6 7 158
  • No categories