Category: राजनीति

चलचित्रले समाजको विद्यमान अवस्था झल्काउँछ : मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चलचित्रले समाजको विद्यमान अवस्था झल्काउने बताएका छन् । चलचित्रले गरिखाने वर्गको पक्षमा भूमिका खेलेको उनले बताए ।....

वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिनको प्रस्ताव पारित गर्नुपर्छ : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको महाधिवेशनबाट गरेको सङ्कल्पअनुसार महासमिति बैठकलाई ‘नीति अधिवेशन’का रुपमा गर्न लागिएको बताएका छन् । सोमवारदेखि ललितपुरको गोदावरीमा....

संकटमा कांग्रेस : एक वर्षमै ११ करोड २५ लाख आम्दानी घट्यो

काठमाडौं। नेपाली कांग्रेसको आर्थिक अवस्था नाजुक बनेको पाइएको छ । नयाँ सदस्यता लिने, नवीकरण गर्ने र लेभी बुझाउनेको सङ्ख्यामा ह्वात्तै कमी आएपछि पार्टीको आर्थिक....

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । यही फागुन १० गते बिहीवार बिहान ११ बजे पार्टी केन्द्रीय....

सरकारका कामलाई जनतामा पुर्‍याउन सरकारी मिडियाले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) लाई अन्तर्राष्ट्रिय बजारमा प्रातिस्पर्धी बनाउन आवश्यक भएको बताएकी छन्....

दक्षिण चीन सागरमा चीनको आक्रामक नीति छैन : चिनियाँ विदेशमन्त्री

बेइजिङ । चिनियाँ विदेश मन्त्री वाङ यीले चीन र आसियान देशहरूसँग दक्षिण चीन सागरमा शान्ति र स्थिरता, नेभिगेसन र ओभर फ्लाइटको स्वतन्त्रता र वैध....

रास्वपाद्वारा कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटनको घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटन गर्ने निर्णय गरेको छ । हालको पार्टी संगठनका गतिविधिका बारेमा गहन....

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार प्राधिकरणको अध्यक्ष भण्डारीलाई नियुक्त गरेको....

यस्ता छन् मन्त्रिपरिषद बैठकका १० निर्णय [सूचीसहित]

काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई र नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्टलाई नियुक्त गरेको छ । आइतवार सिंहदरबारमा....

टिकटक पुनः सञ्चालनमा ल्याउन नसकिने भन्ने होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल टिकटकलाई पुनः सञ्चालनमा ल्याउन सकिने जवाफ दिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले गरेको....
Page 4 of 158
1 2 3 4 5 6 158
  • No categories