Category: राजनीति

पूर्व सभामुख महराको स्वीकारोक्ति : चिनियाँ सुन व्यवसायीसँग चिनजान छ तर कारोबार छैन

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले चिनियाँ सुन व्यवसायी दाओजिन वाङसँग चिनजान रहेको स्वीकारेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो....

चीनसँग तत्काल बीआरआई कार्यान्वयन सम्झौता नहुने

काठमाडौं । चीनसँग तत्कालै बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयन सम्झौता नहुने भएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चैत ११ गतेदेखि हुने....

नेपाल लगायत अन्य देशमा बीआरआई कार्यान्वयनको परिणाम कस्तो छ ?

काठमाडौं । नेपाल-चीनबीच रोड एण्ड बेल्ट इनिसिएटिभ (Belt and Road Initiative) कार्यान्वयन सम्झौता हुने चर्चा चुलिएको बेला अन्य देशमा यसको अभ्यास, अनुभव र परिणाम....

ऋणको भार थप्दै प्रचण्ड सरकारले चीनसँग बीआरआई सम्झौता गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता गर्ने अन्तिम तयारी गरेका छन् । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको चीन....

सत्ता गठबन्धन फेरिएपछि चिनियाँ सक्रियता बढ्यो

काठमाडौं । मंगलबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठलाई भेटे। उनले महासेठसंगको भेटमा चक्रपथ विस्तारको काम चालु वर्ष....

चिनियाँ इशारामा नयाँ गठबन्धनमा सहभागी उपेन्द्र यादवको विरोध गर्नु जनताको हक : बिपी यादव

राजविराज । राष्ट्रिय एकता अभियानका वरिष्ठ नेता बिपी यादवले पोस्टर घट्नामा अभियानको कुनै संलग्नता नभएको बताएका छन्। उनले जनकपुरबाट राष्ट्रिय एकता अभियानका केही नेता....

कांग्रेसले चीनको ऋण अस्वीकार गर्दा नयाँ गठबन्धन बनेकाे सहमहामन्त्रीकाे खुलासा

जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चीनको ऋण अस्वीकार गर्दा वामपन्थीहरू नयाँ गठबन्धन बनाएको आरोप लगाएका छन् । धनुषाको लक्ष्मीनीयाँस्थित नवनिर्मित शहिद कामेश्वर-कुशेश्वर....

नयाँ सरकारप्रति चीनको चासो बढ्दै

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्केर नेकपा एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै नयाँ सरकारबारे लगातार चासो प्रकट गर्दै आएको छ । फागुन २१....

चीनलाई खुसी पार्न बीआरआई अगाडि बढाउने हतारोमा सरकार

काठमाडौं । नेपाली कांग्रेसको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई अगाडि बढाउन सुरुसार....

प्रचण्डले सत्ता समीकरण फेरेपछि चिनियाँ कम्युनिस्ट पार्टीले देखायाे चासाे

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहितका दलहरूसँग सहकार्य गर्दै नयाँ सत्ता गठबन्धन निर्माण गरेपछि चिनियाँ कम्युनिस्ट पार्टीकी उपमन्त्री सुन हाइ येनले नेपालमा....
Page 2 of 158
1 2 3 4 158
  • No categories