कास्की । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो र केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका छन् ।
पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ समाजवादी परित्याग गर्दै नेकपा एमालेमा फर्किएका हुन् ।
समाजवादी परित्याग गरेका यी दुईलाई मंगलबार एमालेको केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले स्वागत गरे ।
एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन हुँदा प्रतापलाल र शंकरनारायण माधव नेपालको समूहमा लागेका थिए ।
Facebook Comments Box
Related posts:

विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिन्छ : अध्यक्ष विष्ट

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पौडेल अहोरात्र खटिरहेका छाैँ : अध्यक्ष पौडेल

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, रवि लामिछानेलाई पुन: सभापति बनाइने

बढैयाताल गाउँपालिका वार्ड नम्बर ८ को कार्यालयद्वारा शैक्षिक सामाग्री वितरण

