सम्रग विकासमा जाेड दिदैं वडा अध्यक्ष श्रेष्ठ
२ माघ, काठमाडाैं । सिन्धुली जिल्ला मरिण गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष जित बहादुर श्रेष्ठले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल हुनुभयो । निर्वाचीत भएर आएपछि मरिन गाउँपालीका वडा नम्बर ३ का वडा अध्यक्ष श्रेष्ठले वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएको छ । वडामा रहेका वृदवृदा, असक्त र अपाङ्गहरुको सहजताकालागी बैङक सगँ समन्वय गरेर सम्पुर्ण भत्ताहरु वडाबाटै वितरण गर्ने व्यवस्था मिलाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अहिले वडामा योजनाका कामहरु जस्र्तै सडक निमार्ण तथा मर्मत साथै शिक्षा,सामुदायीक वन र सहकारी सस्थां तर्फ सक्रिय पारदर्शिता बनाउन बिशेष ध्यान दिएको बताउनुभयो । समग्रमा उहाँले भन्नुभयो, ‘बाटो,…
