अपराध

छोरी बलात्कार गरेको घटना लुकाउन छोराको हत्या

छोरी बलात्कार गरेको घटना लुकाउन छोराको हत्या

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा-६ मा छोरी बलात्कारको घटना लुकाउन आफ्नै छोराको हत्या गरेको बुबाले स्वीकारेका छन् । ४५ वर्षीय बुबाले आफू र छोरीबीचको घटना प्रहरी कार्यालयमा पुगेपछि छोराको हत्या गरेको बताएका छन् । बिहीबार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्मा, हवल्दार टीकाराम आचार्य, जवान नवीन योगीको टोलीले हत्या आरोपितलाई टीकापुरबाट प्रकाउ गरेको हो । गत सोमबार २१ वर्षीया छोरालाई बञ्चरो प्रहार गरी हत्या गरी उनी महेन्द्रनगर हुँदै भारत पस्ने दाउमा रहेको अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ । छोराले जिल्ला प्रहरी कार्यालमा गत कात्तिकमा बहिनीलाई बलात्कार गरेको भन्दै बाबुविरुद्द जाहेरी दिएका थिए । पक्राउ परेका…
Read More
भारतमा दुई नेपालीको अपहरणपछि हत्या

भारतमा दुई नेपालीको अपहरणपछि हत्या

८ माघ, महेन्द्रनगर ।  धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए । सम्पर्कविहीन भएका उनीहरु एउटै परिवारका हुन । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने एक नातेदारको घर गएका थिए । गत सोमबार विष्णुका परिवारलाई भारतीय नम्बरबाट अपहरणकारीले रु ५० लाख रकम माग गरेका थिए । विष्णुको परिवार अपहरणकारीलाई रु २० लाख दिन सहमत भएको उनको परिवारका एक सदस्यले बताए । अपहरणकारीले रु २० लाख लिएर सर्लाहीको…
Read More
हनी-ट्रयाप : मेसेन्जरबाट यौन सम्पर्कको प्रस्ताव, ५ करोडको डिलिङले पुर्‍यायो प्रहरीको फन्दामा

हनी-ट्रयाप : मेसेन्जरबाट यौन सम्पर्कको प्रस्ताव, ५ करोडको डिलिङले पुर्‍यायो प्रहरीको फन्दामा

मंसिर ,काठमाडौं । ‘हनी(ट्रयाप’ शैलीमा फसाउँदै रकम असुल्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले प्रेम सम्बन्धको विश्वासमा पारेर आर्थिक लाभ उठाउन खोज्ने दुई महिला र एक पुरुषलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी्र) राजनकुमार गौतमले ‘हनी(ट्रयाप’ शैलीमा फसाउँदै रकम असुल्ने घोराही १० नारायणपुरबाट एक जना पुरुष र तुलसीपुरबाट २ जना महिलालाई पक्राउ पुष्टि गर्नुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा घोराही(१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णकुमारी बस्नेत, गढवा(६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज…
Read More
सन्दीपले बयानकाे क्रममा भने – सँगै बसेका हौं तर बलात्कारकाे कुरा असत्य हाे

सन्दीपले बयानकाे क्रममा भने – सँगै बसेका हौं तर बलात्कारकाे कुरा असत्य हाे

काठमाडाैँ । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले बयानकाे क्रममा सँगै बसेकाे बताएका छन् । उनले साबिती बयान दिने क्रममा भनेकाे कुरा एक प्रहरी अधिकृतले उदृत गर्दै भन्नुभयाे, आराेपी सन्दीपले हाेटलमा सँगै बसेकाे स्वीकारेका छन्, तर बलात्कार गरेको आरोप झुटो बताएका छन्।’ सन्दीपले आफु निर्दोष रहेको बयानकाे क्रममा बताएका छन् । सन्दीपले बयानमा भने, ‘म माथि आरोप लगाउनेसँग होटलमा गएको सत्य कुरा हाे, साथै सँगै बसेको पनि सत्य कुरा हाे । तर बलात्कार गरेको भन्ने आरोप झुटो हो। म आरोप लगाउनेकै आग्रहमा होटलमा बसेकाे थिएँ ‘ सन्दीपविरुद्ध प्रहरीले गहन रुपमा अनुसन्धान गरिरहेकाे छ। काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरुद्धको…
Read More
आठ लाख बराबरको पटका बरामद

आठ लाख बराबरको पटका बरामद

विराटनगर । भारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको पटक सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको छ। तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्राइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएकाको हो। पटका ओसारपसारमा संलग्नहरू भने सशस्त्रलाई देखेपछि फरार बनेका थिए। बोरामा प्याक गरेर ल्याइएको विभिन्न प्रकारका १० बोरा पटका झापाको झापा गाउँपालिका-१ बाट बरामद भएको सशस्त्रले जनाएको छ। सशस्त्र प्रहरीको टोलीले सात लाख ५० हजार मूल्य बराबरको पटका बरामद गरेको हो। त्यस्तै सशस्त्र प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिका-१ बाट शुक्रबार विभिन्न प्रकारका पटका बरामद गरेको छ। सशस्त्र प्रहरी बल भुटाहाबाट खटिएको टोलीले ३५ हजार मूल्य बराबरको पटका बरामद गरेको हो। बरामद…
Read More
नाबालिक बलात्कार आरोपमा वडा अध्यक्षविरुद्ध जाहेरी

नाबालिक बलात्कार आरोपमा वडा अध्यक्षविरुद्ध जाहेरी

वारा । निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो । श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लोख छ । दशैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी परेको प्रहरी स्रोतले पुष्टि ग¥यो । ‘अध्यक्ष श्रेष्ठविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी आएको छ, उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न…
Read More
सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौं । सन्दीप लामिछानेलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले लामिछानेलाई असोज २० बाट लागू हुनेगरी ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछानेलाई म्याद थपका लागि प्रहरी वृत्त गौशालाले आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । दसैं बिदाका कारण अदालत बन्द भएका कारण पक्राउ परेका उनलाई आजमात्रै अदालतमा उपस्थित गराएको हो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ। लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । नाबालिगले गत भदौ २१ गते…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.