रामारोशन गाउँपालिका

रामारोशन-गाउँपालिका अछाम जिल्लामा पर्छ

कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष साउद

कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष साउद

१३ बैशाख ,काठमाडाैं ।  सुदुरपश्चिम प्रदेश अन्तर्गत सेती अंचलको पहाडी जिल्ला अछामको सुन्दर पर्यटकीय क्षेत्र रामारोशनका नामबाट नामाकरण गरिएको रामारोशन गाउँपालिका नेपाल सरकारको मिति २०७३।०१।२५ को निर्णयबाट साविकका मलातिकोट, चाफामाण्डौ, शान्तडा, बाटुलासैन, रामारोशन, भाटाकाटीया र सुतार गा।वि.स.गरी जम्मा ७ वडा लाई समावेश गरि स्थापना गरिएको हो । रामारोशन गाउँपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर १ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्। वडा अध्यक्ष वडा नम्बर १ का वडा अध्यक्ष चक्र बहादुर साउँदले जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकासमा कुनै कठिनाइ नरहेको बताउनुभयो । रामारोशन गाउँपालिका वडा नम्बर १ लाई नमुना वडाको रुपमा…
Read More
नमुना वडा बनाउन सबैकाे साथ र सहयाेग आवश्यक छ : अध्यक्ष परियार

नमुना वडा बनाउन सबैकाे साथ र सहयाेग आवश्यक छ : अध्यक्ष परियार

१२ बैशाख ,काठमाडाैं ।  सुदुरपश्चिम प्रदेश अन्तर्गत सेती अंचलको पहाडी जिल्ला अछामको सुन्दर पर्यटकीय क्षेत्र रामारोशनका नामबाट नामाकरण गरिएको रामारोशन गाउँपालिका नेपाल सरकारको मिति २०७३।०१।२५ को निर्णयबाट साविकका मलातिकोट, चाफामाण्डौ, शान्तडा, बाटुलासैन, रामारोशन, भाटाकाटीया र सुतार गा।वि.स.गरी जम्मा ७ वडा लाई समावेश गरि स्थापना गरिएको हो । रामारोशन गाउँपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्। वडा अध्यक्ष वडा नम्बर २ का वडाध्यक्ष मिन बहादुर परियारले जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकासमा कुनै कठिनाइ नरहेको बताउनुभयो । रामारोशन गाउँपालिका वडा नम्बर २ लाई नमुना वडाको रुपमा स्थापित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.